प्रमुख समाचार


जलारी दिदिबहिनी समुहद्वारा उद्घोषण तथा नेतृत्व बिकास तालिम

पोखरा । पोखरा ६ बैदाममा रहेकोे जलारी दिदिबहिनी समुहको आयोजना तथा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको सहयोगमा ३ दिने उद्घोषण, नेतृत्व बिकास तथा माइन्युट लेखन तालीम शनिबारदेखि सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं।...

पोखरा ७ स्तरिय वृहत दौड प्रतियोगिता सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं। ७ स्तरिय वृहत दौड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । पाँच किलोमिटरको दुरिमा पोखरा ७ नुवारथोक पुष्पलाल पार्कबाट सुरु भएको दौड शिव मार्ग ,मदरल्याण्ड मावि ह्याप्पी बोडिङ्ग हुदै मासबार, रत्नचोक, जनप्रिय क्याम्पस,...

शुक्रबार पोखरा शभागृहमा प्रकाश सपुतको प्रस्तुती रहने प्रवेश निशुल्क

पोखरा । गायक प्रकाश सपुतको प्रस्तुतीमा पोखरेली दर्शक झुम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा समावेश गरिएको सांगीतिक तथा साँस्कृतिक प्रस्तुतीमा मुख्य आर्कषणको रुपमा गायक सपुतले प्रस्तुती...

एमालेको गण्डकीका जनप्रतिनिधिलाई ३ दिने प्रशिक्षण शुरु

पोखरा । ने क पा(एमाले)ले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्बाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको तिन दिने प्रशिक्षण शनिबार पोखरामा शुरु भएको छ ।प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पार्टी स्थायी कमिटि सदस्य थममाया थापा मगरले एमालेका नेतृत्वमा रहेका पालिकाहरू...

किसान र उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य आवश्यक : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशुपालक किसान तथा उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य गर्नुपर्ने बताएका छन । शनिबार पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराले आयोजना गरेको तृतीय त्रैमासिक तथा नौमासिक प्रगति समिक्षा गोष्ठीमा...

द्धितीय युद्धकालीन उपन्यास खोजीमा पोखरा आइपुग्यो

पोखरा । डाक्टर कालु शर्मा सुवेदीको द्धितीय विश्व युद्धकालीन परिवेश केन्द्रित अनुसन्धानात्मक उपन्यास खोजीमा पोखरा आइपुगेको छ । पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रवार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । कृति लोकार्पण गर्दै...

पोखरा स्पोर्टस् अवार्डमा पोखरा मोबाईल टावरको साथ

पोखरा । ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा पोखरा मोबाईल टावरले साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड–२०८० मा पोखरा मोबाईल टावर प्रा.लि संस्थागत रुपमा नै जोडिएको हो...

रवीन्द्र अधिकारीको जन्मजयन्तीमा रक्तदान र परिसंवाद

पोखरा । स्व.रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्तीको अबसरमा पोखरामा रक्तदान र परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । शनिबार उनको स्मृतिमा स्थापना भएको रबीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले दुई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि जन्मजयन्ती मनाएको हो । बिहान...

मध्यावधिमा नजाने भए गण्डकीमा कम्युनिष्ट गठबन्धनलाई राप्रपाले विश्वासको मत दिनुपर्छ

किरण गुरुङ स्थायी कमिटि सदस्य नेकपा एमाले राप्रपा अनिर्णयको बन्दी बन्दा मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा गठित गण्डकी प्रदेशको सरकारप्रतिको अन्यौलता, पूर्व मुख्यमन्त्री सुरेन्द्र पाण्डेको रिट निवेदन खारेजी गर्ने सर्वोच्चको फैसला संगै समाप्त...