प्रमुख समाचार

काँग्रेस विवाद सतहमा आउने सङ्केत : शेखर समूहले बोलायो बैठक

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाको समूहले छुट्टै बैठक बोलाएको छ । शेखर समहुले बैठक बोलाएसँगै काँग्रेसभित्रको मतभेद सतहमा आउने सङ्केत देखिएको छ । सभापति शेरबहादुर देउवा विधान र सहमति–सहकार्य विपरीत हिँडेको भन्दै शेखर कोइराला समूह सङ्घर्षमा...

रुप फेर्दै पोखरा बसपार्क, हिलो र धुलोमुक्त गराइँदै

पोखरा । जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्ष पछि पोखरा बसपार्कको रुप फेरिँदैछ । नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम अगाडि बढेसंगै बसपार्कको रुप फेरिएको हो । अहिले बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण भएको...

पुतलीबजारका सबै विद्यालय व्यवस्थापन समितिलाई यथास्थितिमै काम गर्न दिन अन्तरिम आदेश

पोखरा । पुतलीबजार नगरपालिकामा रहेका सामुदायिक विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई यथास्थितिमै काम गर्र्न दिन उच्च अदालत पोखराले आफ्नो अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । पुतलीबजार नगरपालिकाले १७ जेठमा नगरभित्र रहेका सबै (७० वटै) विद्यालयका...

फिर्ता भएका मन्त्रीहरु बोल्न छोडेको माधव नेपालको गुनासो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका मन्त्रीहरूले आफूलाई ६ महिनाका लागि मात्रै सरकारमा पठाइएको कुरा बुझ्नु पर्ने बताएका छन् । सरकारबाट फिर्ता भएपछि प्रेम आलेले मात्रै सार्वजनिक रूपमा नै छ महिनाका लागि आफू...

पोखरा रोपाई महोत्सवमा पर्यटक रमाए (फोटोफिचर)

पोखरा । राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवसका अवासरमा पोखरा रोपाई महोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । परिषद्ले पोखरा २५ हेमजास्थित टमाइफाँटमा महोत्सव गरेको हो । टमाइफाँटको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव भएको थियो । पर्यटक...

गण्डकी एमालेले भन्यो, अर्थमन्त्री हटाउन नसक्ने मुख्यमन्त्रीले अब आफै राजीनामा दिनुपर्छ

पोखरा । नेकपा एमाले संसदीय दलले गण्डकी सरकारको राजीनामा मागेको छ । नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले आज पत्रकार सम्मेलन गरेर प्रदेश सरकारको राजीनामा मागेको हो । बजेटमाथि छलफल गरान नसकेको भन्दै एमाले एमालेले राजीनामा मागेको हो । असार १ गते संसदमा...

यी जिल्लामा भारी वर्षा : नदीमा आकस्मिक बहावको उच्च सम्भावना

पोखरा । आज(बुधबार) देशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी...