पोखरा । पोखराको विभिन्न स्थानमा अखडा बनाई लागूू औषध सेवन गरी मानिसहरुलाई डर त्रास देखाउने, लुटपाट गर्ने, चोरी गर्ने सुुचना पश्चात कास्की प्रहरीले स्विप अप्रेसन मार्फत २१ जनालाई पक्राउ गरी अभिभावकको जिम्मा लगाएको छ । कास्की प्रहरी र मातहतको युनिटको...
पोखरा । कास्की जिल्लाको पुर्वि गाउँपालिका रुपा गाउँपालिका वडा नं ४ ठकुरी बस्तीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । दर्शन फाउन्डेसनको आयोजना तथा गोर्खा कालिका क्लव र दर्शन आमा समुहको सहआयोजना साथै हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा एक...
काठमाडौँ । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८७ पैसा रहेको...
काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी ज्यान गुमाउनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि गएपछि मृतकको संख्या ४ पुगेको हो । मोबिल भण्डार गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका सदस्यहरु...
बुटवल । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आज बिहान एक महिलाको ज्यान गएको छ । बुटवल–१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ । भने २ महिला घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल-११ देवीनगरकी ५६ बर्सिया...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्ने बताएका छन । शनिबार पोखरामा सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले गरेको प्रदेश स्तरीय समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रममा...
पोखरा । वडावासीको स्वास्थ्यका लागि विभिन्न कार्यक्रम गर्दै आएको पोखरा १७ ले शनिबार निशुल्क रक्त जाँच शिविर आयोजना गरेको छ । शिविरमा ८ सय ६५ जनाको थाइराइड, मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच सित्तैमा गरिएको छ ।पोखराको न्युरोडमा रहेको युनाइटेड...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ मा वडा कार्यालय र ज्येष्ठ नागरिक मञ्चले संयुक्त रुपमा शनिबार निशुल्क रक्तजाँच शिविर आयोजना गरे । शिविरमा दुई सय पाँच ज्येष्ठ नागरिकको सित्तैमा मधुमेह, युरिक एसिड र खराब बोसो (टिजी) जाँच गरिएको छ ।पोखराको न्युरोडमा...