प्रमुख समाचार


चौंथो अन्नपूर्ण म्याराथनको तयारी तीब्र

पोखरा । चौथो संस्करणको अन्नपूर्ण म्याराथन २०८१ को तयारी तीब्र पारिएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाँउपालिका कास्कीको ब्यवस्थापनमा आगामी जेठको २१ गते आयोजना हुने म्याराथनको तयारी तीब्र पारिएको हो । ‘पर्यटनका लागि सबै मौसम’...

रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा रहेको रास्वपा सभापति रवि लामिछानको कार्यकक्षमा संसदीय दलको बैठक बसिरहेको हो । बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको...

काठमाडौंमा बिहानैबाट हावाहुरीसहित वर्षा

काठमाडौं । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, ‘अहिले काठमाडौँ...

दमौली फलफुल पसल लाइनमा आगलागी हुदा २० सटर जलेर नष्ट

तनहुुँ । दमौलीको मुख्य चोकमा रहेको फलफुल पसल लाइनमा भएको आगलागीबाट २० वटा सटर जलेर पूर्ण रुपमा नष्ट भएको छ । तनहुँँको ब्यास नगरपालिका ३ फलफुल पसल लाइन्मा गएराति भएको भीषण आगलागीबाट २० वटा सटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब...

पोखराको रत्नचोकबाट जुुवातास खेल्ने ६ पक्राउ

पोखरा । कास्की प्रहरीले पोखराको रत्नचोकबाट जुुवातास खेलिरहेका ७ जनालाई तीन बुक तास र नगद १५ हजार २ सय २५ सहित पक्राउ गरेको छ । प्रहरीले शनिवार सांझ ८ बजे रत्नचोकका अर्जुुन कुमार श्रेष्ठको घरकोठामा जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको हो । पक्राउ...

पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्प सुरु

पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवम् नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा आइतबारदेखि पोखरा आइडिया मार्ट तथा बुट क्याम्प सुुरु भएको छ ।लुम्लेस्थित कृषि अनुन्धान निर्देशनालयको सभाकक्षमा तीन दिनसम्म सञ्चालन हुने मार्टको पोखरा...

२ सय ६१ एम्पुल लागू औषध सहित तीन पक्राउ

पोखरा । कास्की प्रहरीले २ सय ६१ एम्पुल लागूू औषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ११ रामघाटका धन बहादुर गौतम, ललितपुर घर भइ हाल पोखरा ९ बस्ने सन्दिप मिजार र पोखरा १४ का नितेश लामा रहेका छन । पोखरा ११ रामघाटमा लागू औषध खरिद बिक्री...

पोखरा र इलाम बीच ब्यवशाय प्रवद्र्धनमा सहकार्य गर्ने

पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित बस्तुहरुको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ । घरेलु तथा साना उद्योग कार्यालय इलामको अगुवाइमा अध्ययनका निम्ति पोखरा आइपुगेको उद्योगी÷व्यवसायीहरुसँगको अन्तरक्र्रिया...

पेमा धेछेन्लिङ गुम्बामा धार्मिक प्रवचन

पोखरा । २५६८ औं बुद्ध जयन्ती एवंम सागा दावा तिथिको अवसरमा आयोजित धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । पेमा धेछेनलिङ गुम्बामा गुरुङ लामा सघं नेपालको अध्यक्ष धर्म गुरु खेन्पो शिर लामाद्धारा बुद्ध जीवनी र प्रज्ञा पारमिताको विषयमा धर्मदेशना प्रवचन गरेका...