प्रमुख समाचार

गठबन्धनको बैठक बस्दै  : वागमती र सुदूरपश्चिमका मुख्यमन्त्री फेर्नेबारे छलफल हुने

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो बस्न लागेको हो ।बैठक दिउँसो बस्ने भनिए पनि समय भने तय भएको छैन । बैठकमा वागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुने जनाइएको छ । निर्वाचनको मिति घोषणापूर्व...

खुमलटारमा प्रचण्ड–राजेश हमाल भेट

काठमाण्डौ । नायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् । प्रचण्डलाई भेट्न हमाल बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा सङ्गीतकार चेतन सापकोटा पनि सहभागी थिए । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि...

शेखर समूहको बैठक आज पनि बस्ने

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली एक फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजे सोही स्थानमा बस्ने भएको हो । यसअघि हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई...

मेयर आचार्यद्धारा पोखरा उपत्यका नगरविकास समिति अध्यक्षको पदभार ग्रहण

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समिति अध्यक्षको पदभार ग्रहण गरेका छन् । सहिदचोक स्थित कार्यालयमा विहीबार विहान ७ बजे उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले पोखरा उपत्यका नगरविकास समितिको नाममा कति...

निर्वाचन आयोगको आग्रह : विद्युतीय मतदानका लागि साउनभित्र मेसिन देउ

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान गर्ने हो भने साउन महिनाभित्र मेसिन उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । आयोगले विद्युतीय मतदान यन्त्र प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेश गर्दै आगामी प्रतिनिधिसभा...

कांग्रेसको निष्कर्ष : एक्लै चुनाव लड्दा पनि कमजोर देखिएनौँ (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसले एक्लै चुनाव लड्दा पनि कमजोर नदेखिएको निष्कर्ष निकालेको छ । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन परिचालन समितिद्वारा आज सार्वजनिक गरिएको प्रतिवेदनमा कांग्रेसले उम्मेदवारी दिएकामध्ये ५२ प्रतिशतमा...

ओलीलाई भेट्न अचानक बालकोट पुगे वामदेव

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन् । तत्कालिन नेकपालाई जोडेर वाम एकता गराउने कसरतमा जुटेका गौतम पहिलो पटक ओली निवास बालकोट पुगेका हुन् । अहिले ओली र गौतमवीच भेटघाट...