प्रमुख समाचार


माओवादी केन्द्रले दमकमा प्रत्येक घर, एक लिची र कागती रोप्ने

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ।सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए। उनका...

भानु जन्मस्थल चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल

तनहुँ । नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न पहल थालिएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न लागएको हो...

पोखरा लेकसाइड स्थित विभिन्न स्पाबाट ५ बालिकाको उद्धार

पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रमा सञ्चालित विभिन्न स्पाहरुबाट पाँच जना बालिकालाई उद्धार गरिएको छ । लेकसाइड क्षेत्रमा स्पा(मसाज) सेन्टरमा बालिकाहरुलाई काम लगाइएको थाहा पाएपछि कास्की प्रहरी संगै बालवालिका संग सम्बन्धित विभिन्न संघ संस्थाले...

पोखराबाट स्कुटर चोरी गरी प्यूूठान पुु¥याएका बुढाथोकी पक्राउ

पोखरा । पोखराबाट स्कुटर चोरी प्युुठान पुु¥याएको आरोपमा प्युुठान नौबहिनीका रेकम बुढाथोकीलाई प्युुठानबाट पक्राउ गरी कास्की ल्याइएको छ ।जेठको २ गते पोखराको नयाबजारबाट पार्किङमा राखेको ग १५ २४७५ नम्बरको स्कुटर जिल्ला प्रहरी कार्यालय प्युठानको टोलीले जेठ...

वाईवाई यु–१९ क्रिकेट सम्पन्न वाराही भयो विजेता

पोखरा  । टिम वाराही सम्पन्न यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ को विजेता बनेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता टिम...

पोखराका ४ पत्रकारलाई दीर्घ पत्रकारिता सम्मान

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले १७ औं साधारण सभाको अवसरमा ४ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ ।पोखराका अग्रज पत्रकारहरु शिरोमणि बराल, सुरेन्द्र थापामगर, ज्यो.डा. बलराम उपाध्याय रेग्मी र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मान अर्पण...

पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय(ई—लाइब्रेरी) तथा स्रोत केन्द्रको उदघाटन

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय (ई—लाइब्रेरी) तथा स्रोत केन्द्रको उद्घाटन गरिएको छ । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले उक्त स्रोत केन्द्रको उद्घाटन गरेका हुन् । उनले पोखराको पुस्तकालयको इतिहासमा महासंघले इट्टा थप्ने काम गरेको...

विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्ने पाठ्यक्रम तयार भयो : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीहरूलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका छन । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१ औैं जुनियर÷युवा तथा ३० औं शिक्षक...

विन्ध्यवासिनी मा.विमा चुनावी रौनक, मतदान मार्फत क्याप्टेन र सह क्याप्टेन चयन

पोखरा  । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रिया मार्फत स्कुल क्याप्टेन र सह क्याप्टेन चयन भएका छन् ।संघीय निर्वाचनको नै झल्को दिने गरि भएको निर्वाचनवाट क्याप्टेनमा क्रिकेट व्याट चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका...