प्रमुख समाचार


कपडा ब्यवशायीद्धारा कोराला नाकाको अवलोकन

पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको अवलोकन भ्रमण सम्पन्न भएको छ । यही जेठ १० देखी १२ गतेसम्म पोखरादेखि छिमेकी मुलुक चीनको कोरला नाका सम्मको भ्रमण सम्पन्न भएको संस्थाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिए । जेठ १० गते बिहान संस्थाको कार्यालय...

अन्नपूर्ण आधारशिविरमा जेठको तेश्रो साता अन्नपूर्ण म्याराथन हुँदै

पोखरा । “पर्यटनका लागि सबै मौसम” भन्ने नाराका साथ यही जेठ २१ गते सोमबार चौंथो संस्करणको अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा म्याराथन हुन लागेको हो ।म्याराथनको बारेमा जानकारी दिन पोखरामा आईतवार आयोजित पत्रकार सम्मेलनमा...

पञ्चासेमा प्रदेश प्रमुख

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गरेका छन । पारिस्थितिकीय रूपमा समेत अत्यन्त महत्वपूर्ण क्षेत्र पञ्चासेको यात्रा उनले पञ्चासेद्वार भञ्ज्याङदेखि पैदल यात्रा गरेका हुन । गण्डकीका...

न्यायिक सरोकार मञ्चमा गण्डकीबाट ६ जना मनोनित

पोखरा । मानव अधिकार एवम् कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालको केन्द्रिय कमिटिमा गण्डकी प्रदेशबाट थप ६ जना केन्द्रिय कमिटिमा मनोनित भएका छन् । जसमा कास्कीबाट सुरज कुमार गुरुङ, रत्नबहादुर कार्की र दिपेन्द्र गुरुङ, तनहुँबाट खेमबहादुर आले, स्याङ्जाबाट...

मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोको शिष्टाचार भेट

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदुत भेरोनिक लोरेन्जोले आइतबार शिष्टाचार भेट गरेका छन । मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोसबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखरामा भेट भएको...

स्वतन्त्र प्रेस जगतमा हस्तक्षेपको काम भइरहेको छ : विष्णुप्रसाद लामिछाने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले स्वतन्त्र प्रेस जगतमा हस्तक्षेपको काम भइरहेको बताएका छन् ।नेपाल प्रेस युनियनको ३३ औं स्थापनाको सन्दर्भमा नेपाल प्रेस युनियन कास्की शाखाले आईतबार आयोजना गरेको ‘प्रेस माथिका चुनौती’...

झण्डै ४ करोड बराबरको कोकिनसहित विदेशी महिला पक्राउ

काठमाडौँ । काठमाडौंबाट झण्डै ४ करोड बराबरको लागूऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छिन् । दुबईबाट आएकी कंगोकी एकजना महिलालाई प्रहरीले १ केजी १०१ ग्राम कोकिन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कङ्गो घर भएकी ४९ वर्षीय अपुला इकुसु म्बोङ्गो...

पोखरा बिरौटाका लक्ष्मीकान्तको घरबाट लाखौंको चोरी

कास्की । पोखरामा एक घरबाट लाखौंको चोरी भएको छ । पोखरा महानगरपालिका(१७ बिरौटा अन्नपूर्ण मार्ग बस्ने ६० वर्षीय लक्ष्मीकान्त शर्माको घरबाट गरगहना घरको ढोकाको ताल्चा फोडेर सुनका गरगहना ३४ तोला ५५ लाल र नगद ३ लाख ७५ हजार रुपैयाँ नगद चोरी भएको प्रहरीको भनाई...

आज देखि देशभर आई.पी.भी खोप अभियान : गण्डकीका १ लाख भन्दा बढी बालबालिकाले खोप लगाउँदै

पोखरा । आज जेठ १३ गतेदेखि देशभर आईपीभी (पोलियो विरुद्धको ) खोप अभियान सुरु हुदैँ छ । आज देखि सुरु हुने अभियान २६ गतेसम्म सञ्चालन हुने भएको छ । आईपीभी खोप अभियानमा देशभरका १४ लाख बढी बालबालिकालाई खोप लगाइने भएको छ । यता गण्डकी प्रदेशका ११ जिल्लाका १...