प्रमुख समाचार


बंगुरको पकेट क्षेत्र जलजलेमा पोखरा महानगरद्धारा बंगुरका पाठा वितरण

पोखरा । बंगुरपालनको पकेट क्षेत्र पोखरा २७ जलजलेमा अफ्रिकन स्वाइन फ्लुका कारण बंगुर नष्ट भएपनि पकेट क्षेत्रलाई पुरानै लयमा फर्काउनका लागि पोखरा महानगर कृषि तथा पशु बिकास महाशाखाले पहलकदमी थालेको छ । महाशाखाले बंगुरपालक कृषकहरुलाई लक्षित गरी जलजले बंगुर...

सन्दीपले भने, ‘मेरो सपना पूरा नभए पनि खुसी छु’

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको जिकिर गरेका हुन् । उनले लेखेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी...

मर्दीखोलामा पौडी खेल्न गएका शिवको डुबेर ज्यान गयो

पोखरा । मर्दी खोलामा पौडी खेल्न गएका शिव थापा मगरको डुबेर ज्यान गएको छ। आइतबार दिउँसो मर्दी खोलामा पौडी खेल्ने क्रममा कास्कीको माछापूच्छ्रे गाउँपालिका–५ रिभानस्थित आनन्द ठाँटी बस्ने ४९ वर्षीय थापामगरको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले...

अन्नपूर्ण संरक्षण क्षेत्रमा नदीजन्य पदार्थको चोरी निकासी वढ्दै

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाम पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप एरियामा पर्ने नदीमा नदीजन्य पदार्थ चोरी निकासी वढ्दै गएको छ । चोरी निकासी बढेपछि कास्की प्रहरीले कडाइ समेत गर्न थालेको छ । प्रहरीले एक हप्ताभित्र ४ वटा सवारीहरुलाई नदीजन्य...

चितवन दुर्घटना : घाइते ट्रक चालकको पनि ज्यान गयो, मृतकको संख्या २

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका थप एक जना युवकको उपचारको क्रममा ज्यान गएको छ । योसँगै दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २ पुगेको छ । दुर्घटनामा १७ वर्षीय किशोरको यस अघि...

नेपालमा देखिन थाल्यो रेमल चक्रवातको असर : यी ४ प्रदेशमा पर्दैछ असर

काठमाडौं । बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालको पूर्वी भागमा देखिन थालेको छ ।चक्रवातको प्रभाव दुइ दिन रहने सम्भावना रहेको छ । खासगरी कोशी प्रदेशका तराई भागका जिल्लाहरु मोरङ, झापा लगायतमा बदली र वर्षा भइरहेको छ । आज अपराह्नदेखि...

स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा थारु पक्राउ

चितवन । स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा विश्वनाथ थारुलाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ३० गते चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा थारुलाई प्रहरीले पक्राउ गरेको हो । विद्यार्थी लिन जाँदै गरेको...

नारायणगढ–मुग्लिन सडकको सत्रकिलोमा चारवटा गाडी ठोक्किदा एक जनाको मृत्यु, २२ घाइते

चितवन ।  नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा आज मध्यराति साढे १२ बजे चारवटा गाडी ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर र १४ जनाको अवस्था मध्यम रहेको...

घान्द्रुकमा मदिराको तालमा बवण्डर मच्चाउने तीन बाग्लुङे पक्राउ

पोखरा । कास्कीको घान्दुु्रक पुुगेर स्थानिय महिलालाइ अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा बाग्लुुङका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुुङ जैमिनी नगरपालिका ८ बस्ने २८ वर्षिय भीम थापा, सोही ठांउका ३१ वर्षिय डोलनाथ पौडेल र २९ वर्षिय...