प्रमुख समाचार


एमाले पोखरा महानगरको अधिवेशनको तयारी पुरा

पोखरा । नेकपा एमाले,पोखरा पोखरा महानगरपालीका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पुरा भएको छ । राज्य पुन संरचनासँगै नेकपा एमालेले ७५३ स्थानीय तहमा नै पालिका कमीटी गठन गरेको थियो । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीको दोस्रो अधिवेशनको लागी वडा ,जनवर्गीय...

पोखरामा हावाहुरीसहित मेघगर्जन वर्षा

पोखरा । पोखरामा हावाहुरीसहित मेघगर्जन वर्षा भएको छ ।पछिल्लो केही दिन देखि पोखरामा गर्मी निकै बढिरहेको थियो । उखरमाउलो गर्मीले आत्तिएको पोखरेलीलाई वर्षाले केही राहत दिएको छ । सोमबार र मंगलबार भारतमा आएको रेमल चक्रवातको असर पोखरासहित देशका पूर्वी भागमा...

भारतमा उच्च तापक्रम : दिल्लीमा ५२ दशमलव ३ डिग्री सेल्सियस रेकर्ड

भारत । भारतमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ । भारतको राजधानी दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको हो । यो अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम हो । क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप...

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सिरोहियालाई हाजिरी जमानतमा छोडे लगत्तै अन्य व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ। प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै...

आज डलरको भाउ बढ्यो(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रुपैयाँ...

आइसीसी टी २० वार्मअप : अभ्यास खेलमा अमेरिका र नेपाल भिड्दै

काठमाडौँ । आइसीसी टी २० विश्वकप वार्मअपअन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै छ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल राति सवा ९ बजेबाट सुरु हुनेछ । नेपाल पहिलो वार्मअपमा क्यानडासँग ६३ रनको फराकिलो अन्तरले...

दोहोरी साँझ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझलाई

पोखरा । दोहोरी साँझ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी हात पारेको छ । पोखरा कलाकार खेलकुद संघको आयोजनामा फुलबारी स्थित ग्रीन गार्डन स्पोर्ट हबमा आयोजित प्रथम अन्तर दोहोरी साँझ स्तरीय महिला भलिबलको उपाधि पोखरा चिप्लेढुंगा स्थित निरमाया...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३९ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २० पैसा रहेको छ । आज पाउण्ड...

तराईमा अत्यधिक गर्मी, ३ दिनसम्म तातो हावा चल्ने

काठमाडौं । तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् । मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी गर्मी हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशमा अली...