प्रमुख समाचार


अमेरीकामा हुने युवा नेतृत्वमा मदरल्याण्ड माविका ४ विद्यार्थी

पोखरा । अमेरीकाको वासिङ्टन डीसी र क्यान्सस शहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्याण्ड माविका ४ विद्यार्थी जान लागेका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिब लक्ष्मी कुमारी बस्नेतले अबिर र माला लगाएर विदाइ गरिन्...

नीति कार्यक्रममा सञ्चार छुट्नु बलण्डर मिस्टेक, सरकारले माफी माग्नुपर्छ : खगराज अधिकारी

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा आमसञ्चारको विषय कतै उल्लेख नभएकोमा गम्भीर आपत्ति जनाएका छन । बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम...

यू–१५ विद्यालय खेलकुदः बागमती प्रदेश च्याम्पियन

पोखरा । गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ६ रजत र ७ काश्य पदक जित्यो । ६ स्वर्ण जित्दै लुम्बिनी दोस्रो भयो । लुम्बिनीले ३ रजत र १०...

नक्कली सुन देखाइ प्लाष्टिक पसलेलाई ४ लाख ठग्ने दुुई भारतीय पक्राउ

पोखरा । पोखराको सिर्जनाचोकमा प्लाष्टिक पसलेलाई नक्कली सुन दिई चार लाख ठग्ने दुुई जना भारतीयलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भएकी ७१ वर्षिय प्रभा देवी र सोही स्थानका ४२ वर्षिय राम नारायण सुलेङ्गी रहेका छन । बुुधवार...

फेवातालमा सञ्चालित डुङ्गामा राखिएका अनाधिकृत विज्ञापन हटाउन मेयरको निर्देशन

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवातालमा सञ्चालित डुङगाहरुमा अनाधिकृत रुपमा राखिएका व्यवसायीक प्रतिष्ठानका विज्ञापन हटाउन निर्देशन दिएका छन । फेवा डुङ्गा व्यवशायी संघले आफ्नो स्थापनाको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित डुङ्गा प्रतियोगिताको...

नारायणगढ–मुग्लिन सडकको २५ ठाउँमा पहिरोको जोखिम

चितवन । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँमा पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको...

आज पाउण्डको भाउ बढ्दा युरो र डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ९२ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७० रुपैयाँ...

कुवेत आगलागी : ४९ को ज्यान गयो, ४२ जना भारतीय नागरिक, तीन नेपाली घाईते

काठमाडौं । कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागीमा परी ज्इान गुमाउनेको संख्या ४९ पुगेको छ । मृतकहरुमध्ये अधिकांश भारतीय नागरिक छन् । द गार्जियनले मृतकहरुमध्ये ४२ जना भारतीय नागरिक भएको पुष्टि भएको जनाएको छ । भारतीय मिडियाहरुले पनि ४२ जना भारतीय...

निशुल्क मोवाइल तथा इलेकट्रीकल्स सामाग्री मर्मत तालिम सम्पन्न

पोखरा । एसइइ परिक्षा दिएर बसेका बिद्यार्थीलाइ लक्षीत गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले निशुल्क छोटो अवधिको १५ दिने मोवाइल तथा इलेकट्रीकल्स सामाग्री मर्मत तालिम कम्प्युटर तालिम सम्पन्न भएको छ । गत जेठ १३ देखी प्रशिक्षार्थी अभिमुखिकरण कार्यक्रम...