बागलुङ । बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९–८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुङ्गे निर्माण भएका हुन् । झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् । जिल्लाका...
काठमाडौँ । महाशिवरात्री, हरितालिका तीज र बालाचतुर्दशीका दिनमात्र खोलिने पशुपतिनाथको चारवटै ढोका आजबाट खुल्ला गरिएको छ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका हुन । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा...
काठमाण्डौ । आईसीसी टी–२० विश्वकप २०२४ मा सुपर–८ को दौडबाट नेपाल बाहिरिएको छ । अमेरिका र वेष्टइण्डिजमा जारी टी–२० विश्वकपमा समूह डी मा रहेको नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएसँगै सुपर–८ यात्राबाट बाहिरिन पुुगेको हो । नेपाल समूह डी मा ३ खेलमा...
पोखरा । गण्डकी प्रदेश सभामा नेकपा माओवादी संसदीय दलको ह्विप उल्लंघन गरेका फणिन्द्र देवकोटाको पद गएको छ । प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठक सुरु हुने बित्तिकै उनको पद गएको सूचना...
काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा)को अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ । ईदका दिन असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयका सहसचिवरप्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्तिमार्फत जानकारी...
झापा। झापाको शिवसताक्षी नगरपालिका ३ स्थित एक घरमा एकजना आमा र उनका दुई जना नाबालक छोराहरू घरभित्रै मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष...
चितवन । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड भएको छ । नाला पुरिएर ३ जना कामदार महिलाको ज्यान गएको घटनाको विषयमा आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले तोडफोड गरेका हुन्।बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९८ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ३७ पैसा र बिक्रीदर १७१ रुपैयाँ १४ पैसा रहेको छ । यस्तै युरोको...
पोखरा । अमेरीकाको वासिङ्टन डीसी र क्यान्सस शहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्याण्ड माविका ४ विद्यार्थी जान लागेका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिब लक्ष्मी कुमारी बस्नेतले अबिर र माला लगाएर विदाइ गरिन्...