काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने वेला भएको बताएका छन । श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आएको बताएका हुन । शनिबार काठमाडौंमा राष्ट्रिय...
पोखरा । पोखरामा कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण शनिबारबाट सुरु भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको ब्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो । उक्त प्रशिक्षण कार्यक्रमको सुरुवात गर्दै प्रदेश खेलकुद...
पोखरा । अनुपम म्युजिक, पोखराले आफ्नो २०२ औँ शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिवार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका–४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई प्रमाणपत्र वितरण गरे । जीवनको अनिवार्य सिपका रूपमा...
पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेश र लायन्स क्लब अफ पोखरा लेक भ्यालीद्वारा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । रक्तदानको शुुभारम्भ गर्र्दै पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुुबहादुर...
नवलपुर । नवलपरासी पूर्व ( नवलपुरको) विनयी त्रिवेणी गाउँपालिका –७ त्रिवेणी स्थित गण्डक ब्यारेज पुलबाट नारायणी नदीमा खसेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी ७ का १३ वर्षिय आँचल गुप्ता रहेकी छिन । जिल्ला प्रहरी कार्यालय नवलपुरका...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा ६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरी टोलीले विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बांकी रहेका ६५ जनालाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त...
सुर्खेत । कर्णाली प्रदेशको स्थानीय तहमा करारमा कर्मचारी नियुक्त गर्न नपाइने भएको छ । स्थानीय तहले ऐन विपरीत करार र ज्यालादारी कर्मचारी नियुक्त गरे पदाधिकारीबाट असुल उपर समेत गरिने भएको छ । कर्णाली प्रदेश सरकारले स्थानीय सेवा ऐन ल्याउने भएको हो । स्थानीय...
पोखरा । ‘खेल्छ गण्डकी’ कार्यक्रम अन्तर्गत टेनिस प्रशिक्षण सम्पन्न भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश टेनिस संघको ब्यवस्थापन तथा कास्की टेनिसको प्राविधिक सहयोगमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । ‘सबैका लागि, संधैका...
पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका लागि यौन तथा प्रजनन् स्वास्थ्य अभिमुखीकरण कार्यक्रम गरेको छ । संघले पोखरा महानगरपालिका वडा नं २८ का स्वयंसेविकाका लागि सौर्यस्थित माझठाना स्वास्थ्य चौकीमा कार्यक्रम...