प्रमुख समाचार


पोखरामा जारी मेहन्दी मेलामा सेवाग्राहीको भीड

पोखरा । पोखरामा जारी मेहेन्दी मेलामा महिला दिदिबहिनीको आकर्षण देखिएको छ । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी एकेडेमीले न्यूरोड स्थित प्रागंणमा साउनलक्षित गरेर सुरु गरेको मेला दुई दिनमा एक हजार भन्दा धेरैले मेहन्दी लगाएका छन् । ३० असारदेखि सुरु गरेकोमा...

आज पाउण्ड घट्दा डलर र युरोको भाउ कति छ ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ...

बधाई दिँदा खादा–माला प्रयोग नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना तथा बधाई दिँदा खादा–मालाको प्रयोग नगर्न आग्रह गरेका छन् । साथै उनले भेटेर भन्दा डिजिटल माध्यमबाट बधाई दिन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– विभिन्न माध्यमबाट शुभकामना र बधाईका...

महानगरका सुन्तला कृषकलाई अनुदान

पोखरा । पोखरा महानगरपालिकाले सुन्तला कृषकहरूलाई अनुदान प्रदान गरेको छ । नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद रु.२५ लाख बराबरको अनुदान प्रदान गरेका हुन । नगरप्रमुख आचार्यले कृषकहरूलाई व्यवसायीकरण...

चैते धान लगाउने कृषकलाई पोखरा महानगरको प्रोत्साहन

पोखरा । पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नं २६ र २७ का २ सय २६ जना कृषकहरूलाई नगद ६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमका बिच पोखरा...

पहिरोले बगाएको बस खोज्न गण्डक ब्यारेजसम्म ३०१ सशस्त्र परिचालन

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो जाँदा त्रिशूलीमा बेपत्ता बनेका यात्रुबाहक बस खोज्न गण्डक ब्यारेजसम्म सुरक्षाकर्मीको टोलीले परिचालन गरिएको छ । मंगलबार १ साउनदेखि सशस्त्र प्रहरीले गण्डक ब्यारेजसम्म ३०१ जना सुरक्षाकर्मी पठाएर...

मुस्ताङमा एक वर्षमा चार लाख २७ हजार पर्यटक पुगे

म्याग्दी । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक पुगेका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक पुगेका हुन् । घासा प्रहरी...

सङ्खुवासभामा पहिरोमा परी दुईजनाको ज्यान गयो, एक गम्भीर घाइते

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको ज्यान गएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको ज्यान गएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए । पहिरोसँगै...

नारायणी नदी किनारमा एउटा शव भेटियो

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोटस्थित नारायणी नदी किनारमा मंगलबार एउटा शव फेला परको छ । प्रहरीका अनुसार गैंडाकोट नगरपालिक- ७ गैरीमा पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । जिन्स पाइन्ट र रातो फुल सर्ट लगाएको व्यक्तिको...