म्याग्दी । अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ ।बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका(२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा...
काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन(काठमाडौं सडकखण्ड सञ्चालनमा आएको छ ।सडकमा खसेको पहिरो पन्छाएर राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको...
काठमाडौँ । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा गएका हुन् । आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा सन्दीप लामिछाने...
काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना(३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ । बिहान ५ बजे खसेको पहिरोका कारण मुग्लिङ–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध बनेको छ। पहिरोलाई एक्स्काभेटरको सहायताले पन्छाइँदैछ ।
पोखरा । कास्कीको रुपा गाउँपालिकाबाट गण्डकी प्रदेशमै गाउँपालिका स्तरमा अनलाइन राष्ट्रिय परिचयपत्र दर्ताको शुरुवात भएको छ । गाउँपालिकाका बासिन्दालाई सहजता प्रदान गर्ने उद्देश्यले नेपाल सरकारबाट लागु गर्न लागिएको राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता आइतबार...
पोखरा । एलपी ग्यास बिक्रेता संघ कास्कीको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा निर्वाचन समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर...
पोखरा । पर्यटन राजधानी पोखरामा कर्मचारी मिलन केन्द्र कास्कीले प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाई अभियान सुरु गरेको छ । समाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको एक दिन पोखरा क्षेत्रका प्राकृतिक एवम् सांस्कृतिक सम्पदालाई सरसफाई...
पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियशन पोखराको आयोजनामा संचालित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न भएको छ । पम नेदरल्याण्डको समन्वय एवम् नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाको सहकार्यमा रेवानमा आवद्ध रेष्टुरेण्टहरुमा कार्यरत कुकहरुलाई...
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्याङजा जिल्ला अस्पतालको निरीक्षण गरेका छन् । आइतबार अस्पतालले आयोजना गरेको बालरोग सम्बन्धि सघन उपचार सेवा पीआइसियु र एनआइसियु को सेवा शुभारम्भ गर्दै उनले निरीक्षण...