प्रमुख समाचार


टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका अन्तिम चार खेल

पोखरा । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत आज (बुधबार) लिग चरणका ४ खेल हुँदैछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी उक्त प्रतियोगिताको आज पहिलो र दोस्रो खेल महिलातर्फको हुनेछ...

एमाले सांसदलाई संसद्‍मा पूरा समय उपस्थित हुन ओलीको निर्देशन

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् र संसदीय समितिका बैठकमा पूरा समय उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएका छन्। मंगलबार बानेश्वरमा बसेको एमालेको संसदीय दलको बैठकमा उनले गलत ढंगले कुनै पनि विधेयक पारित नहोस् भन्नका लागि पनि...

सामाजिक सञ्जालले अनुमति नलिए चलाउन रोक्ने सरकारको तयारी

काठमाडौं । सरकारले संसद्मा दर्ता गराएको सामाजिक सञ्जालसम्बन्धी विधेयकमा अनुमति नलिई नेपालमा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल सञ्चालनमा  रोक लगाइने प्रस्ताव गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले दर्ता...

सरकारले भोलि सहिद दिवसको अवसरमा विशेष समारोह गर्ने

काठमाडौँ । सरकारले माघ १६ गते सहिद दिवसको अवसरमा बुधबार काठमाडौँमा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम शहीद दिवस नेपाल सरकारको तर्फबाट विशेष समारोह आयोजना गरेर मनाउने निर्णय...

भारतको उत्तर प्रदेशमा महोत्सवमा काठको मचान भत्किँदा पाँच जनाको ज्यान गयो

उत्तर प्रदेश । उत्तर प्रदेशको बागपतस्थित बरौतमा जैन समुदायको लड्डू महोत्सवका क्रममा काठको मचान भत्किँदा पाँच जनाको ज्यान गएको छ । बागपतका डीएम अस्मिता लालले पाँच जनाको ज्यान गएको पुष्टि गरेका छन् । उनले २० जना गम्भीर घाइते भएको बताए । बरौतमा भगवान्...

माओवादी केन्द्रको संसदीय दलको बैठक माघ १७ गते बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बैठक...

आर्मीलाई सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश

पोखरा । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ इलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीलाई...

कार्यव्यवस्था परामर्श समितिको बैठक केहीबेरमा बस्दैं

काठमाडौँ । सभामुख देवराज घिमिरे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक विहान ११ सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि आज कार्यव्यवस्था परामर्श...

आज अमेरिकी डलरसहित यी विदेशी मुद्राको भाउ बढ्यो

पोखरा । आज मंगलबार अमेरिकी डलरसहित युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको भाउ बढेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ८६ पैसा र बिक्रीदर...