भारतको राजधानी दिल्लीका विभिन्न सपिङ मलहरूमा मङ्गलबार बम आक्रमणको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ। दिल्ली प्रहरीका अनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने बताइएको छ । बैठकले स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदै छ । साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श...
पोखरा । वरिष्ठ संस्कृतिकर्मी एवम नृत्य निर्देशक मेनकाजी गुरुङको ६१ औं जन्मजयन्तीको अवसरमा अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना हुने भएको छ । गुरुङको जन्मजयन्तीको अवसरमा हिमाली सांस्कृतिक परिवार पोखराको आयोजनामा आगामी भदौ ८ गते शनिवार...
पोखरा । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र जापानमा प्रदर्शन हुने भएको छ । ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र ब्रेज मेश्रों घान्द्रुक समाज जापानको आयोजनामा भदौ ९ गते...
पोखरा । नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ । आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला २०८१ आयोजना गर्ने निर्णय...
पोखरा । लागूऔषध सहित कास्की प्रहरीले दुुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भइ हाल पोखरा १८ सेदी बस्नै ४० वर्षको बिर बहादुर तामाङ र पोखरा १२ भृकुटी टोल बस्ने वर्ष ४६ को शिव कुमार बानियाँ रहेका छन । जिल्ला प्रहरी कार्यालय कास्की र लागू...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ । साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श...
काठमाडौँ । चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ–नारायणगढ सडक खण्डमा गुडिरहेको कारामा ढुङ्गा खसेको छ । बीएडी ८३२२ नम्बरको कारमा माथिबाट ढुङ्गा खसेर सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । ३ नम्बर पुल...