पोखरा । सामाजिक क्षेत्रमा क्रियाशिल रानीपौवा महिला समूहले दाँतको क्यान्सरबाट ग्रसित बिरामी गोकुल रिमाललाई आर्थिक सहयोग गरेको छ । पोखरा महागनगरपालिका ११ स्थित रानीपौवा महिला समूहको अगुवाइमा संकलित ४४ हजार ४ सय ६५ रुपैयाँ रिमालकै निवासमा पुगेर समुहकी सचिव...
पोखरा । जिल्ला रेडक्रस शाखा कास्कीको आयोजना तथा युवा रेडक्रस सर्कल राष्ट्रिय मा.वि.को ब्यवस्थापनमा सम्पन्न जिल्ला स्तरीय खुल्ला लोकगीत प्रतियोगितामा ग्लोबल कलिजियट मावि पोखरा १२ ले प्रथम स्थान हाँसिल गरेको छ । कास्की भरिका ३८ विद्यालयलाई पछाडि पार्दै...
पोखरा । पोखरा ८ र ५ मा डेंगीले महामारीको रुप लिने अवस्था आएको भन्दै मालेपाटन स्थित सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण हेडक्वाटर्स् कास्कीको अगुवाइमा डेंगी खोज्ने र नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय कास्की, नेपाल रेडक्रस सोसाईटी...
पोखरा । पोखराको घारेपाटन स्थित आँखा अस्पताल नजिक स्कूल बस अनियन्त्रित भई पार्किङमा राखिएका ट्याक्सीलाई ठक्कर दिएको छ । न्यु मोडल सेकण्डरी स्कुल नागढुंगाको स्कूल बस अनियन्त्रित भई ठक्कर दिँदा बसका चालक घाइते भएका छन् । पार्किङ गरी राखिएको तीन वटा...
काठमाडौँ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले अबको निर्वाचनमा कांग्रेसको मुख्य प्रतिद्वन्द्वी नेकपा एमाले हुने बताएका छन् । पार्टीको ध्यान अब २०८४ को निर्वाचनका लागि हुनुपर्ने बताउँदै उनले एमाले मुख्य प्रतिद्वन्द्वी रहने बताए । पार्टी कार्यालय सानेपामा...
पोखरा । यसपाली तडकभडक गरी तीज मनाए कारबाही गर्ने जिल्ला प्रशासन कास्कीले चेतावनी दिएको छ । होटेल र पार्टी प्यालेसहरूमा भड्किलो रूपमा तीज मनाउन थालेपछि कास्की प्रशासनले सूक्ष्म निगरानी सुरु गरेको छ । प्रशासनले बिहीबार विज्ञप्ति निकालेर भड्किलो रूपमा...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर, पाउण्ड र युरोको भाउ बढेको छ । आज डलर एकको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ...
काठमाडौँ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो । भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता...
पोखरा । पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका छन् । बिहीबार पत्रकार भेटघाट कार्यक्रम मार्फत उनले यस्तो घोषणा गरेका हुन् । कार्कीले आफ्नो प्यानल भने घोषणा गरेनन् । कसैलाई काखा कसैलाई पाखा...