प्रमुख समाचार


भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

काठमाडौं । भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० भन्दा बढी घाइते भएका छन । बिहारको समस्तीपुर जिल्लामा बस दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् । नेपालको बाराबाट भारतको झारखण्डको देवघर र्तीर्थका लागि...

महोत्तरीको रामगोपालपुर–२ का वडाध्यक्षको दुर्घटनामा परी निधन

महोत्तरी । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल...

देउवा निवास अगाडि भेटिएको शंकास्पद झोलाभित्र माटो भेटियो

कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि राखिएको शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको छ । उक्त शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले...

साफ यु–२० च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दैँ

काठमाडौं । घरेलु मैदानमा जारी साफ यु-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह ए मा...

पोखराबाट बेनीतर्फ जाँदै गरेको बोलेरो बाढीले बगायो

म्याग्दी । शनिबार रातिको वर्षाले बेनीबजार आसपासका क्षेत्र बाढीबाट प्रभावित भएका छन् ।बाढीबाट विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । यस्तै, एउटा गाडी बगाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ गईरहेको...

एमालेले केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बस्नेछ । महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने बताइएको छ । पार्टीको सचिवालय बैठक...

भरतपुर भ्रमण वर्ष २०२४ को संकल्प पुरा भयो : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि लिएको संकल्प पुरा भएको बताएकी छिन । होटल व्यवसायी संघ चितवनको २८ औ साधारण सभालाई सम्बोधन गर्दै प्रमुख दाहाले भ्रमण वर्षको अवसरमा पर्यटन प्रवर्धन हुने महत्वपूर्ण काम गरेको...

व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ : अधिकारी

पोखरा  । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् । शनिबार पोखरामा फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कास्कीले आयोजना गरेको वार्षिक साधारण...

सेभेन ए साइड फुटबलमा कस्केरी च्याम्पियन

पोखरा । एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुुटवल प्रतियोगिताको उपाधी कस्केरी १ ले चुमेको छ । पोखराको पुरानो टुडिखेलमा सम्पन्न फाइनल खेलमा कस्केरीले एट टु नाइनलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी हात पारेको हो । कस्केरीका युडी पुनले...