प्रमुख समाचार


अलपत्र योजना सरकारको प्राथमिकतामा : प्रम ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रोकिएका योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन् । झापामा गौरादह नगर अस्पतालको शिलान्यास गर्दै उनले एसियाली राजमार्ग निर्माण, हुलाकी र मदन भण्डारी राजमार्ग निर्माण तीव्र पारिने बताए । कृषिको...

तनहुँमा सात वर्षमा चितुवाको आक्रमणबाट १५ जनाले ज्यान गुमाए

तनहुँ । तनहुँमा सात वर्षको अवधिमा चितुवाको आक्रमणबाट १५ जनाले ज्यान गुमाएका छन । पछिल्लो घटना गत शुक्रबार सांझ बन्दीपुर गाउँपालिका २ कामीडाँडामा चितुवाको आक्रमणबाट स्थानिय अनुजा बिकको ज्यान गुमाएपछि यहाँका स्थानियहरु त्रसित भएका छन । जङ्गलमा बस्ने...

आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न शिक्षामन्त्री भट्टराई अर्थमन्त्रालयमा

काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अर्थ मन्त्रालय पुगेकी छिन् । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने...

बैशाख देखि चैत्र २८ सम्म चट्याङबाट ७८ जनाको ज्यान गयो

काठमाडौै । प्री मनसुन सक्रिय भएसँगै चट्याङले मानिसको ज्यान लिनेक्रम बढेको छ । चैत २७ यता देशका विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङले आठ जनाको ज्यान लिइसकेको छ । पछिल्लो तीन दिनभित्र २८ जना घाइते भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

वीरगन्जमा उत्पन्न विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता

वीरगन्ज । वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवादलाई समाधान गर्नका लागि डाकिएको सर्वदलीय बैठकले ३ बुँदे प्रतिबद्धता जनाएको छ । हनुमान जयन्तीको अवसरमा हिजो निकालिएको शोभा यात्राका क्रममा भएको विवादलाई समाधान गर्नका लागि आइतबार बिहान सर्वदलीय बैठक डाकिएको...

यस्तो छ आज विदेशी मुद्राको विनियम दर

पोखरा । आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ...

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी गीतहरु

पोखरा । नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीप्रति शनिबार पोखरामा पोखरेली कलाकारहरु ट्रिब्यूट दिएका छन् । एभरेस्ट एफएम ९३ मेगाहर्जले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँगको सहकार्यमा शनिबार पोखरामा आयोजना...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पोखरा । आज अमेरिकी डलरर बहराइन दिनारको मूल्य उल्लेख्यरुपमा घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुबेती दिनारसहितका धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ । यी मुद्राको विनियमदर हिजो पनि बढेको थियो । आज युरोपियन युरोको मूल्य पनि उल्लेख्य...

तेक्वान्दोमा सर्वोच्च ९ डान प्राप्त गर्ने ग्राण्डमास्टर गुरुङलाई सम्मान

पोखरा । तेक्वान्दोमा सबैभन्दा माथिल्लो उपाधि ९ डान प्राप्त गरेका ग्राण्डमास्टर तुलसीकुमार गुरुङलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघले शुक्रबार पोखरामा एक समारोह आयोजना गरी उनलाई खादा, दोसल्ला र ताम्रापत्रसहित सम्मान गरेको हो । प्रमुख...