प्रमुख समाचार


यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको भाउ अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५७ रुपैयाँ...

युनाईटेड क्लब पोखराद्वारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण

  पोखरा । युनाईटेड क्लब पोखराले १५ औं वार्षिकोत्सवको अवसर पारी पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । सामाजिक काम मार्फत छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले वैशाख ७ गते आफ्नो वर्षिकोत्सव मनाउने योजना अनुसार त्यसको...

कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा

इलाम । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आफु भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताएकी छन् । इलामको श्रीअन्तुमा सोमबार नेपाली कांग्रेस...

बागलुङमा जिप दुर्घटना, १० घाइते

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर २ कटेरीमा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार दिउँसो ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक...

नयाँ वर्ष २०८२ को अवसरमा अन्तराष्ट्रिय झण्डापार्कमा झन्डोत्तोलन

पोखरा । नयाँ वर्ष २०८२ को अवसरमा महेन्द्रपुल स्थित अन्तर्राष्ट्रिय झण्डापार्कमा झन्डोत्तोलन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेका हुन । उक्त अवसरमा वोल्दै मेयर आचार्यले सहकार्य, समझदारी र साझा...

समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढौँ :अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन । नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना दिँदै प्रचण्डले देशको समृद्धि र उज्ज्वल भविष्यका लागि...

दलगत स्वार्थभन्दा माथि उठेर लोकतन्त्रको पक्षमा अगाडि बढौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने बताएका छन । नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको सामू एकजुट भई सामना...

नेपालको विकास र समृद्धिको आधार पर्यटनः परराष्ट्र मन्त्री

काठमाडौं । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन भएको बताएकी छिन । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा...

एक्स्काइभेटर पल्टिँदा चालकसहित दुई जनाको ज्यान गयो

हुम्ला । एक्स्काभेटर पल्टिदा चालक सहित दुई जनाको ज्यान गएको छ । दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका–२ को लोतीको सडकबाट एक सय मिटर तल खस्दा घाइते भएका दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । चैनवाल एक्स्काभेटर दुर्घटनामा परि मृत्यु हुनेमा चङ्खेली...