प्रमुख समाचार


फेवा नव वर्ष महोत्सवको सम्पूर्ण तयारी पूरा

  पोखरा । होटल संघ पोखरा नेपालले यही ३० चैतदेखि आगामी १ वैशाखसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।...

एमालेले भन्यो– दुर्गा प्रसाईं पक्राउ परे, अब पूर्वराजालाई पनि कानूनी दायरामा ल्याउनुपर्छ

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरुको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाएको दाबी गरेका छन् । कानून समितिको बैठकमा बोल्दै मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चढाउन खोज्दा समेत प्रहरीले...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

पोखरा । आज अमेरिकी डलरको मूल्य यथावत रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ । हिजो घटेको अस्ट्रेलियन डलरको विनियमदर पनि आज बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धांरण गरेको...

राष्ट्रिय हेमजा आलु महोत्सवमा रमाउँदै आलु किन्नेको भीड

पोखरा । पोखराको हेमजामा जारी १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा विभिन्न कलाकारहरुका प्रस्तुतीमा रमाउँने र आलु किन्नेहरुको सख्या दिनप्रतिदिन बढिरहेको छ । बिहीबारसम्म करिव ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा एक हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको...

उदयपुरमा बन्दै गरेको पक्की पुल भत्कियो

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–२ सिद्धिचरण लोकमार्ग स्थित सिमानपुर र कल्याणपुर जोड्ने अमाहा खोलामा बन्दै गरेको पक्की पुल भाँचिएको छ । बुधबार रातिको वर्षापछि अमाह खोलामा बाढी आउँदा निर्माणाधीन पक्की पुल भाँचिएको स्थानीयले बताएका छन् । मिर्चैया...

केपी ओली टी–२० कप : गण्डकी हिरोज सेमीफाइनलमा

पोखरा । पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बि’ बाट गण्डकी हिरोज रनरेटको आधारमा सेमीफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको...

उत्तरी गोरखामा भारी हिमपात

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । चैतको अन्तिम सातामा...

हुलाकी सडक अलपत्र, निर्माण व्यवसायीलाई सातदिने सूचना

घोराही । हुलाकी राजमार्ग अन्तर्गत दाङ खण्डमा काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कारबाही गरिने भएको छ । हुलाकी राजमार्ग योजना निर्देशनालयको कार्यालय नेपालगन्जले सातदिने सूचना जारी गर्दै निर्माण व्यवसायीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो ।...

बजेट अभावले पुल निर्माण अलपत्र

लमजुङ । लमजुङमा निर्माणाधीन चार वटा मोटरेवल पुल बजेट अभावका अलपत्र परेका छन् । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएका यी पुललाई बजेट नआएपछि काम हुन सकेको छैन । लमजुङमा निर्माण थालिएका पाँच वटा मोटरेबल पुलमध्ये एउटा पुलको काम सम्पन्न भइसकको छ...