प्रमुख समाचार


केपी ओली कप टी २० क्रिकेट : गण्डकी र काठमाडौं फाइनलमा

  पोखरा । सिइसी काठमाडौं र गण्डकी हिरोज पोखरामा जारी केपी ओली कप टी२० पुरुष राष्ट्रिय क्लब स्तरिय क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा बिहिबार वर्षाका कारण पहिलो सेमीफाइनल खेल ५ ओभरको...

स्याङ्जामा साततोला भन्दा बढी सुनसहित समातिए चालक

पोखरा । प्रहरीले गल्याङ नगरपालिका एक रामदीबाट साततोलाभन्दा बढी सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ नगरपालिका ६ बस्ने ३६ वर्षीय प्रदिप अर्याल रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपैयाँ १९ पैसा,...

शिक्षकको आन्दोलनप्रति कास्की कांग्रेसको पूर्ण ऐक्यवद्वता

पोखरा । नेपाली कांग्रेस कास्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी शिक्षक आन्दोलन प्रति पूर्ण ऐक्यवद्वता जनाएको छ । कास्की कांग्रेसका सभापति किशोरदक्त बरालले विज्ञप्ति प्रकाशित गरी नेपाल शिक्षक महासंघको अगुवाइमा १४ दिन देखि जारी आन्दोलन प्रति ऐक्यवद्वता...

रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या

काठमाडौं । रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आउँदा काठमाडौं फर्काएर अवतरण गराइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हायड्रोलिक समस्या देखिएपछि काठमाडौंमा अवतरण गराइएको हो । सो क्रममा त्रिभुवन विमानस्थलमा केही...

फेवातालको गाइघाट क्षेत्रमा थुप्रिएको माटो र फोहोर हटाइँदै

पोखरा । पोखरा महानगरको वडा नम्बर ६ र १७ मा पर्ने गाईघाटको टापु हटाएर फेवाताल चक्ल्याइने भएको छ । पोखराको मध्यभाग हुँदै बग्ने फिर्के खोलाले ल्याएको माटो, फोहोर, प्लास्टिक आदि जम्मा भएर यहाँ फेवाताल पुरिँदा टापु जस्तो जमिन बनेको छ । पोखरा महानगरले...

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । अघिल्लो दिन तोलामा १ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार फेरि बढेको छ । आज एकैदिन सुनको भाउ तोलामा २ हजार ७ सय बढेको हो । यो मूल्यवृद्धिपछि फेरि सुनको भाउमा नयाँ रेकर्ड बनेको छ । प्रतितोला १ लाख ८७ हजार रुपैयाँ मूल्य पुगेको छ । यसअघि...

अमेरिकी डलरसहित यी मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका मुद्राको भाउ घटेको छ । अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ भने बढेको छ । नेपाल रष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुर अमेरिकी डलर १ को खरिददर १३६...

राष्ट्रिय हेमजा आलु महोत्सव : ९ दिनमा आलुको ३८ लाखभन्दा धेरैको कारोबार

  पोखरा । पोखराको हेमजामा जारी १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । समापनका अवसरमा बुधबार विहान रक्तदान कार्यक्रम राखिएको छ । जसलाई...