पोखरा । पोखरामा शनिबार देखि सुरु पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन आज (आइतबार) महिलातर्फ एक र पुरुषतर्फ ३ खेल हुनेभएका छन् । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित प्रतियोगितामा आज महिलातर्फ...
पोखरा । बगर भाइ खलक पोखराको आयोजनामा यही १५ माघ देखि २१ माघसम्म ‘१४औं बगर भाइखलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता–२०८१’ हुँदैछ । पोखरा–१, पुरानो टुँडिखेलस्थित फुटबल मैदानमा हुने यो प्रतियोगिताको तयारी पूरा भएको शनिवार आयोजित पत्रकार भेटघाट...
पोखरा । बुटवलको दीपनगरबाट सुरु भएको ड्याडिज किचनले आफ्नो ब्रान्च विस्तारलाई निरन्तरता दिएको छ । ड्याडिज ग्रुप द्वारा सञ्चालित उक्त किचनको २२ ब्रान्च शुक्रबार देखि पोखराको मुटु मानिने चिप्लेढुंगामा सञ्चालनमा आएको छ । युवा उद्यमीद्वारा नेपालमै केही...
पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने उक्त प्रतियोगिताको ट्रफि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले माघ १९ र २० गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ । जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानको समीक्षाका लागि बैठक बोलाइएको पार्टीका महासचिव रामकुमार शर्माले बताए । अभियान सुरु भएको ६ महिना...
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । माघ १३ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान भएको हो । संसद भवन बानेश्वरको ल्होत्से हलमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा मुख्य छलफल हुने बताइएको...
काठमाडौँ । भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाएका ७ नेपालीको सनाखत भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको ज्यान गएको पुष्टि गरेको हो । मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने जनाएको छ । शुक्रबारबाट काठमाडौँमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न माग राख्दै पार्टीले गरिरहेको आन्दोलन र जनसंघर्षलाई ठोस स्वरूप दिएर सशक्त...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ...