प्रमुख समाचार


विपिन जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिलाई फोन

काठमाडौँ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गर्न त्यहाँका लागि राष्ट्रपति आइस्याक हेर्जोगसँग आग्रह गरेका छन् । राजदूत पण्डितले हिजो राष्ट्रपति हर्जोगलाई फोन गरी सो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ...

रविविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ । साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएसँगै लामिछाने राति...

आहा–रारा पोखरा गोल्डकप सुरु, नेपाल पुलिसको विजयी सुरुवात

पोखरा । पोखरा — पोखरामा मंगलबारबाट सुरु २४ औं संस्करणको आहा–रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई स्तब्ध पार्दै विभागीय टिम नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको छ । खेलमा अधिकांस समय हावि देखिएको आयोजक सहारा क्लब  नेपाल पुलिससँग...

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यक : प्रदेश प्रमुख भट्ट

पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत गर्नुपर्ने बताएका छन। गण्डकी प्रदेश सभा र गण्डकी सरकारले सँयुक्त रुपमा पोखरा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न...

बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगे

काठमाडौं । बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन् । उनी ६ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् । एडवर्ड विमानस्थलबाट सिधै लैनचौरस्थित बेलायती दूतावास जाने तालिका छ । उनकी श्रीमती सोफिया बिहान साढे १० बजे नेपाल आइसकेकी छन् । अब केहीबेरमा राजकुमार...

पर्वत फलेवासका कृषकले काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी गरे

पर्वत । पर्वत जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष छ करोड ३० लाख आम्दानी गरेका हुन् । स्थानीय कृषक सूर्यबहादुर...

कारागारमा रहेका देवकुमारले इमेज सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न थाले

बागलुङ । बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका देवकुमार नेपालीले बचतकर्ताबीच मिलापत्र गरी बचत फिर्ता सुरु गरेका छन् ।बचत पीडित सङ्घर्ष समितिकै सक्रियतामा पहिलो चरणमा ढोरपाटन क्षेत्रका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको छ । सहकारीका...

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले निर्वाचित

पोखरा । गण्डकी प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्ष पदमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए । पोखरामा आज सम्पन्न तेस्रो अधिवेशनबाट खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश...

यूके पठाइदिन्छु भन्दै ठगेको आरोपमा कास्कीका मदन पक्राउ

काठमाडौं । यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंको टेकुबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डारी रहेका छन् । पीडितको उजुरीको आधारमा आइतबार...