प्रमुख समाचार


चीनमा बाढी र पहिरो : ज्यान गुमाउनेको संख्या २५ पुग्यो

बेइजिङ । चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा गएको साता परेको अविरल वर्षापछि आएको आकस्मिक बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । यसअघि जुलाई २६ मा डिङ्सी सहरअन्तर्गत रहेको वेइयुआन काउन्टीमा परेको भीषण वर्षापछि...

स्याङ्जामा सद्भाव र्‍याली

स्याङ्जा । स्याङ्जाको पुतलीबजारमा सामाजिक सद्भाव र्‍याली गरिएको छ । देशको मेधश क्षेत्रमा धार्मिक सद्भाव बिथोलिएपछि स्याङ्जामा राष्ट्रिय एकताको सन्देश दिन र्‍याली आयोजना गरिएको हो । आइतबार बिहान पुतलीबजार नगरपालिका( १ स्थित रेडियोचोकबाट र्‍याली निकालिएको...

दाइजो कुप्रथाविरुद्ध ‘महिला शक्ति जागरण अभियान’

काठमाडौं । दाइजो कुप्रथा, महिला हिंसा र लैङ्गिक असमानताविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ ‘महिला शक्ति जागरण अभियान’ सुरु गरिएको छ। कल्किजम रिसर्च सेन्टरले आइतबार काठमाडौंस्थित संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गरी नायिका रेखा थापा र मिस नेपाल...

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । ‘सम्पूर्ण किसान मजदुर एक होऔं, वित्तीय शोषणविरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ पीडितहरूले काठमाडौंका विभिन्न क्षेत्रमा ‘राजधानी...

पोखरामा शिक्षकका लागि निःशुल्क एआई तालिम

पोखरा । पोखराबाट स्किल ब्रिज एकेडेमीले आफ्नो सेवा सुरु गरेको छ । गुरुपूर्णिमाको अवसर पारेर सुरु गरिएको एकेडेमीले आफ्नो पहिलो सेवाका रूपमा शिक्षकहरूका लागि ३ दिनसम्म एआई र सूचना तथा सञ्चार प्रविधिसम्बन्धी निःशुल्क तालिम आइतवार सम्पन्न गरेको छ । साउन...

संसदीय समितिमा पनि ई–हाजिरी सुरु

काठमाडौं । संसदीय विषयगत ससितिमा पनि विद्युतीय हाजिरी (ई–हाजिरी) सुरु गरिएको छ ।प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति, संयुक्त समिति संसदीय सुनुवाइ समितिले यस्तो अभ्यास गरिरहेका छन् । संघीय संसद् सचिवालयका उपसचिव एवं सूचना अधिकारी साबित्रा...

रुपन्देहीका ११ दलद्वारा सद्‌भाव कायम राख्न अपिल

बुटवल । रुपन्देहीमा क्रियाशील ११ राजनीतिक दलले समाजमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को समन्वयमा बसेको ११ दलको संयुक्त बैठकले सुनसरी र सिराहा लगायत देशका पूर्वी जिल्लाहरूमा भएका घटना...

कांग्रेस केन्द्रीय समिति बैठक २४ साउनमा बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाइएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय समिति बैठक २४ साउन आइतबार दिनको १ बजेका लागि आह्वान गरिएको हो । बैठक ललितपुरको सानेपास्थित केन्द्रीय...

अर्थ सम्बन्धी विधेयकमा १५ संशोधन प्रस्ताव

काठमाडौं । प्रतिनिधि सभामा दर्ता भएको ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ मा ६ सांसदले १५ संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११४ बमोजिम प्राप्त दर्ता संशोधन सभामुख डोलप्रसाद अर्यालले...