प्रमुख समाचार


जाजरकोटमा भूकम्पको धक्का

काठमाडौं । जाजारकोटमा भूकम्प गएको छ । जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्प ४.१ म्याग्नेच्युड...

अमेरिकी र अस्ट्रेलियन डलरउसहित सबैजसो मुद्राको भाउ बढ्यो

पोखरा । आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको विनिमयदर स्थिर हुँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डको भाउ बढेको थियो । नेपाल...

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ । समितिका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलानमार्फत हालसम्म उक्त सङ्ख्याका बचतकर्ताको समस्या समाधान गरिएको...

स्याङ्जाको आधिखोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवक मृत भेटिए

स्याङ्जा । स्याङ्जाको आँधिखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । पौडी खेल्ने क्रममा बेपत्ता भएका सल्यान जिल्ला सिद्ध कुमाख गाउँपालिका वडा नम्बर १ घर भई हाल गल्याङ नगरपालिका ११ मुडकिल्ला बस्ने वर्ष २५ का बलदेव बस्नेत मृत...

दलित अधिकार दशक घोषणा गर्न माग

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेपालको कुल जनसङ्ख्याको एक चौथाइ हिस्सा ओगटेका दलित समुदायको उत्थानका लागि हालसम्मका सरकारहरूले विभिन्न कार्यक्रम ल्याए पनि ठोस उपलब्धि हुन नसकेको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा...

अर्थमन्त्री वाग्लेले आज २० बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग गरे छलफल

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गरेका छन् । अर्थ मन्त्रालयका अनुसार आजको छलफलमा २० कम्पनीका प्रतिनिधि सहभागी भएका थिए । सूर्य नेपाल प्रालि, एनसेल आजियाटा, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी...

सीटीईभीटीका करार र ज्यालादारी कर्मचारीद्वारा केन्द्रीय कार्यालय घेराउ

भक्तपुर। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन् । साउन १४ गतेदेखि देशभरका ६७ वटै आङ्गिक शिक्षालयमा विभिन्न चरणका...

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं । मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको छ । आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष ०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । संविधानको धारा २९४ बमोजिम अध्यक्ष अलीले...

पाल्पाको तिनाउमा जिप दुर्घटना : चालकसहित १० जना घाइते

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरी डाँडास्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । झुम्सा–सत्यवती-धसमिघा सडक खण्डमा माझगढी गाउँपालिका-५ बंसीङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप...