प्रमुख समाचार


देउवा–प्रचण्ड खटपट, गठबन्धनमा संकट

काठमाडौं । सत्ता गठबन्धनका दलहरुभित्र खटपट सुरु भएको छ । उनीहरुबीच विदेशीलाई हेर्ने दृष्टिकोण र विदेशसम्बन्धलाई असर पार्ने खालका पछिल्ला कदमहरुका कारण खटपट सुरु भएको हो । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी...

सिटौला समूहमा फुट, गगन थापा र प्रदीप पौडेलले साथा छोडे

काठमाडौं। नेपाली काँग्रेसको वडा अधिवेशन सुरु हुँदा कतिपय गुटहरु कमजोर हुन थालेका छन् । कतिपय गुट भने बलियो बन्दै गएका छन् । काँग्रेसको १३औं महाधिवेशनमा निर्णायक शक्ति बनेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह फुटेको छ । उक्त समूहबाट महामन्त्रीको...

कांग्रेसको वडा अधिवेशन आज, जिल्ला र केन्द्रका आकांक्षी दबाबमा

पोखरा । नेपाली कांग्रेसले वडा इकाइ अधिवेशन आज गर्दैछ । अधिकांस वडाहरुमा आज हुने वडा इकाई अधिवेशनमा केन्द«मा देखिएको गुट अनुसारनै वडा तहमा समिकरण वनेका छन । जिल्लासम्मको नेतृत्व र महाधिवेशनमा सहभागी हुन पाउने महासमिति सदस्य चयन गर्नका लागि वडा अधिवेशनको...

शिक्षा नीति सार्वजनिक गर्ने गण्डकी प्रदेश पहिलो

पोखरा । सात वटा प्रदेश मध्ये शिक्षा नीति सार्वजनिक गर्ने गण्डकी प्रदेश पहिलो बनेको छ । प्रदेशको शिक्षा संस्कृति, विज्ञान–प्रबिधि तथा सामाजिक विकाश मन्त्रालयले बिहीबार प्रदेशको शिक्षा नीति सार्वजनिक गरेको हो । सबै तह र प्रकारको शिक्षालाई पहुँच योग्य,...

नेपाल र भारत बीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमै टुंगियो

पोखरा । नेपाल र भारतबीचको भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुंगिएको छ । खेल सुरुभएको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । दोस्रो हाफको ६० मिनेटमा भारतीय...

काँग्रेसको महाधिवेशनमा सभापति पदमा गोपालमान श्रेष्ठले उम्मेदवारी दिने

पोखरा । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ आसन्न १४ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी दिने तयारीमा जुटेका छन्। उनले गृहजिल्ला स्याङ्जा पुगेर आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने औपचारिक रुपमै घोषणा गरेका हुन । उम्मेदवारीको औपचारिक घोषणापछि...

आफनो पार्टीमा साँसद र जनप्रतिनिधि तान्न उपेन्द्र र महन्थ जनकपुरमा

  पोखरा । आफ्नो पक्षमा बढीभन्दा बढी प्रदेश सांसद बचाउन र पार्टीमा तान्न जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर यतिखेर जनकपुरमा गएका छन् । जनता समाजवादी पार्टी र नेकपा एमाले विभाजन भएसँगै प्रदेश २ का जनप्रतिनिधिहरू पनि दलबदलमा लागेका...

माओवादीसंग पार्टी एकताको संभावना छैन–नेपाल

पोखरा । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकताको कुनै सम्भावना नरहेको वताएका छन् । पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले क्रान्तिकारी विचारको आधारमा...

प्रधानमन्त्री देउवा सत्ता साझेदारसँगै विपक्षीसँग पनि सम्वन्ध सुधारको प्रयासमा

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदारसँगै विपक्षीसँग पनि सम्बन्ध सुधारको प्रयास थालेका छन्। आगामी चुनावसम्म सरकार टिकाउने र चुनावमा कांग्रेसलाई ठूलो दल बनाउने रणनीतिमा उनी छन्। त्यसका लागि उनले सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा...