प्रमुख समाचार


गण्डकीका मुख्यमन्त्री पोखरेलले भेटे प्रधानमन्त्री र अर्थमन्त्री

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन...

पोखराका मेयर मानबहादुर जिसी डिस्चार्ज, केही दिनमा पोखरा आउने

पोखरा । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्कघातका कारण उपचाररत जिसी उपचारको ५१ औँ दिन आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । कार्निओप्लाष्टीको शल्यक्रियाका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना...

गठबन्धनमा भागवण्डा नमिल्दा राजनीतिक संकट निम्तने खतरा

काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रीको संख्या र मन्त्रालयको भागवण्डाले किचलो बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भूमिका प्रति नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आशंका जनाउन थालेका छन् । समान हैसियतमा मन्त्रालय...

केपी ओली एमालेको देवता होइन, नेता होः गुरुङ

काठमाडौं। नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको देवत्वकरण नगरेको दाबी गरेका छन् । उनले ओली जस्तो नेता एमालेमा मात्र नभएर सिंगो देशमै नभएको बताए । गुरुङले भने, “केपी ओली एमालेको प्रतीक हो । तर उहाँ नेता हो, देवता होइन...

प्रतिनिधिसभाको बैठक आज: एमालेले आज पनि नाराबाजी गर्नसक्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आइरहेको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने भएको हो । आज पनि संसदमा एमालेले नारावाजी र अवरोध गर्ने संभावना छ । तर पनि सभामुखले संसदको कारवाही अगाडि बढाउने जनाइएको...

ठगी आरोपमा सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ

काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले ठगी सोमबार राजधानीको सुनधाराबाट पक्राउ गरेको हो। तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा...

गण्डकीमा बेलाबखत किन गइरहन्छ विद्युत ? विद्युत प्राधिकरण गण्डकीका प्रमुख सिलवालको जवाफ ( भिडियो सहित)

पोखरा । पछिल्लो समय बिद्युत प्रवाहमा अबरोध हुँदा नागरिक हैरान छन् । झ्याप्प–झ्याप्प विद्युत जाने र लामै समय नआउँदा नागरिकलाई अहिले पनि लोडसेडिङ गरिरहेको हुनसक्ने आसंका छ । https://www.youtube.com/watch?v=JDBSkKaEer4 चट्याङको समस्या र ओभर लोडिङका कारण...

सर्वोच्चको खण्डन : सरकारसँग कोटा मागेको भन्ने समाचार अतिरन्जित र भ्रामक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आएको समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ । सरकारसँग कोटा मागेको भन्ने समाचार गलत र भ्रामक भएको भन्दै सर्वोच्चले खण्डन गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा...

सकेसम्म आजै मन्त्रीको नाम टुंगो लाग्छ : प्रचण्ड

काठमाडौं । मन्त्रिपरिषद विस्तारमा सकस परिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिको नाम टुंग्याउने र आजै सपथ हुने बताएका छन् । काठमाडौंमा आज आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै...