पोखरा । सत्तारुढ गठबन्धनको निर्णायक भनिएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्बाट पास गराउने कुरामा तीव्र मतभेद भइरहेका बेला पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको हो...
पोखरा । गण्डकी प्रदेशमा थप दुई संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पोखरा महानगरपालिका १७ का ८८ वर्षीय संक्रमित पुरुष र तनहुँ जिल्ला व्यासनगरपालिका १२ की ७० वर्षीया महिलाको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । पोखराका...
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति विस्तार भएको छ । प्रदेश सभापति शुक्रराज शर्माले कोषाध्यक्ष सहित १३ सदस्य मनोनीत गरेका हुन् । सभापति शुक्रराज शर्माले राखेको सदस्य मनोनयको प्रस्ताव समितिको बुधबारको बैठकले पारित गरेको कांग्रेस गण्डकीले जनाएको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताएका छन् । यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले बताए । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पस्तकको...
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको...
पोखरा । गण्डकी प्रदेशका निवार्तमान मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले सिंहदरबारमा बसेकाहरु संघीयता विरोधी रहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका गुरुङले गण्डकी प्रदेश सरकारकारको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गदै...
पोखरा । गण्डकी प्रदेश सरकारले स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । वर्षिकोत्सव कार्याक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन हिचकिचाएको बताए । पोखरेलले संविधानले प्रदेशलाई दिएको जिम्मेवारी...
पोखरा । गण्डकी प्रदेश सरकारले स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्याक्रममा पहिलो गण्डकी रत्न धोषण गरिएको छ । म्याग्दीका महाबिर पुनलाई यो वर्षको गण्डकी रत्न प्रदान गर्ने कार्यक्रममा जनकारी दिइयो । गण्डकी प्रदेशको श्रीवृद्धि र गौरव...
काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि...