काठमाडौं। नेकपा एमालेले ६ वटा खाली कागजमा सांसदहरुको हस्ताक्षर तयार गरिरहेको छ । खाली कागजमा हस्ताक्षरलाई सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्चका वरिष्ठ न्यायाधीशहरुविरुद्धको महाभियोग ल्याउने तयारीको रुपमा लिइएको छ । एमालेले भने महाभियोगको प्रस्ताव अहिले...
काठमाडौँ । नेकपा एमालेले काउन्टर महाभियोगबारे नसोचेको बताएको छ । प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि सोबारे आफ्नो रणनीति बनाउन बसेको एमाले संसदीय दल बैठकमा भएको छलफल अनुसार चार न्यायाधीशविरुद्ध काउन्टर महाभियोग लगाउने...
काठमाडौं । आफुहरुलाई सुईको नै नदिई सत्तारुढ दलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाभियोग लगाएपछि नेकपा एमालेले पनि चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपक कुमार...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजका लागि बोलाइएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर...
पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा पछिल्लो तथ्यांकहरुकै निकै न्युन संख्यामा संक्रमित थपिएका छन् । आज २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४४ जनाको नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेको छ । ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको हो । कानुन, न्याय तथा संसदीय...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि सोमबार मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । उनले रिक्त रक्षामन्त्री र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पदमा नियुक्तिको तयारी गरेको बताइएको छ। रक्षामन्त्री र उद्योगमन्त्री दुई दिनभित्रै नियुक्ति गर्ने...
आज जनयुद्ध दिवस । नेकपा माओवादी केन्द्रले आज २७ औँ जनयुद्ध दिवस मनाएको छ । माओवादी केन्द्रले पार्टी मुख्यालय पेरिडाँडामा एक कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगै अन्य नेता तथा कार्यकर्ता सहभागी छन् । नेता...
पोखरा । गण्डकी प्रदेशमा फागुन १ अर्थात आजदेखी सार्वजनिक सवारीमा बढेको नयाँ भाडादर लागु हुने भएको छ । आजदेखि नगर बसमा चढ्दा यात्रुले पहिलो तीन किलोमिटरभित्र २० रूपैयाँ र तीन किलोमिटरपछि प्रति किलोमिटर साढे दुई रूपैयाँ भाडा थपेर तिर्नुपर्नेछ । २० किलोमिटरभन्दा...