पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरेका छन् । मंगलबार पार्टीको सहायक संगठन वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘एमसीसी पास हुँदैन , किनभने हामीले...
पोखरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरणमा व्यापक धाँधली देखिएको छ। क्रियाशील सदस्यता छानबिन समितिले डडेल्धुराका जिल्ला सभापतिकी आमादेखि वडा सभापतिसम्मका नेता–कार्यकर्ताहरुको सदस्यता...
निमदत्त सुवेदी पोखरा । पोखरा महानगरपालिकामा कार्यरत अस्थायी वा करारमा रहेका कर्मचारीलाई नियम विपरीत स्थानीय र महँगी भत्ता दिएकोमा असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७४।१।२१ को निर्णय अनुसार सबै निकायमा...
पोखरा । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि बजेट प्रतिस्थापन विधेयक भदौ २४ गते संसदमा दर्ता गर्ने तैयारी थालेको छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको हो । विधेयक तयार पारेर राखिएको मन्त्रालय...
पोखरा ।औषधिको बिल तीर्न नसक्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चार दिनदेखि एक सुत्केरीको शव अलपत्र परेको छ। सर्लाहीको हरिपुर्वा नगरपालिका ८ दशरथपुरका रामचन्द्र माझीकी २८ वर्षीया श्रीमती पुनम माझीको गएको शनिबार साँझ बीपी कोइराला स्वास्थ्य...
पोखरा । एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार सो आदेश गरेका हुन् । ओलीले निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख...
पोखरा । संखुवासभा मादी नगरपालिकाको उम्लिङमा आइतबार राति भएको एकै परिवारका ६ जनाको विभत्स हत्याको अझै रहस्य खुलेको छैन । हत्या कसले र कुन उद्देश्यले गराएको भन्नेबारे मंगलबार बिहानसम्म पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । । बाहिरी जिल्लाका अपराधीहरुले...
पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउदै छन् । नेकपा एमाले कास्की जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा आउने लागेका हुन् । पार्टी विभाजन पछिको पहिलो पटक पोखरामा...
पोखरा । आज भाद्र कृष्ण औंसी, आजका दिन मनाइने कुशे औंशी पर्व वैदिक सनातन धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश...