अपराध


नक्कली नोटसहित एकजना पक्राउ

बारा । नक्कली नेपाली नोटसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं। ५ कनकपुरका जगदेव महतो नुनिया रहेका छन्। साथै प्रहरीले ८२ हजार पाँच सय नक्कली नेपाली नोट पनि बरामद गरेको छ। महतोको कनकपुरस्थित घरमा...

भन्सारी छली ल्याउँदै गरेको सुनसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका-९ स्थायी वतन भएका २४ वर्षीय...

पोखराका दुई अलग ठाउँमा एटीएम फोरेर पैसा चोर्ने तीन जना पक्राउ

पोखरा । पोखराका दुई अलग ठाउँमा एटीएम मेशिन फेडेर पैसा निकाल्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा १६ का २२ वर्षीय सन्दिप बस्नेत, १९ वर्षीय अनिस राना मगर र धादिङ त्रिपुरा सुन्दरी १ घर...

नक्कली नोटसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौंको नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज गाउँपालिका–६ बस्ने २६ वर्षीय भोगान्द मेहेता रहेको प्रहरीले जनाएको हो । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १(०२(००२ ख ९७५६...

सन्दिपलाई खोज्न रेड नोटिस जारी गर्ने प्रक्रिया सुरु

काठमाडौं । बलात्कारको आरोप लागेका नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले रेड नोटिस जारी गर्ने प्रक्रिया सुरु गरेको छ । प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमार्फत रेड नोटिस जारी...

रक्सी खाएर दुख दिएको भन्दै श्रीमतीको हत्या

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुलचोकी जंगलमा सोमबार महिलाको शव भेटियो । सो शव रौतहटको हजारिया माइती भएर ललितपुर बस्दै आएकी ४७ वर्षीया रुपा क्षेत्रीको भएको थाहा भएको छ । ललितपुर महानगरपालिका–२९ स्थित हरिसिद्धी बस्दै आएकी रुपालाई हत्या...

प्रहरीलाई तीन हजार घुस दिन खोज्ने व्यक्ति पक्राउ

भक्तपुर । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई गएराति प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका– १ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा।८८ प ४७८५ नम्बरको...

काठमाडौंबाट लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय ९७ एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित भारत घर भएका ३० वर्षीय कौशल पटेललाई मंगलबार...

राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछाने विरुद्ध नाबालिका बलत्कारको उजुरी !

पोखरा । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले पुष्टि गरेको छ। ‘सन्दिप...