अपराध


अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौंबाट २४ भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीयलाई पक्राउ गरेको हो । उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिरहा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीय रमेश कुमार ठाकुर र धनुषा विदेह नगरपालिका–५...

डिपेन्डेन्टमा युके लैजान्छु भन्दै ठग्ने २ जना युवक पक्राउ

पोखरा । केटीको नाममा फेक आईडी बनाएर डिपेन्डेन्ट भिषामा युके लैजान्छु भन्दै ठगी गर्ने २ युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक चौडी देउराली गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ सोह्रखुट्टे...

कास्कीमा एक महिनामा समातिए १५३ जना फरार प्रतिवादी

पोखरा । विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका १५३ जना जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त शर्माका अनुसार एक महिनाको अवधिमा ती फरार प्रतिवादीलाई पक्राउ...

सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ

धनुषामा आफ्नै बुहारीको कुटपिटबाट ६५ वर्षीया एक महिलाको ज्यान गएको छ। जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई प्रहरीले पक्राउ गरेको हो। मंगलबार राति झगडा हुँदा...

पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगेको आरोपमा २ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र...

पूर्वडीआईजी जोशीलाई कारागार पठाउने आदेश

बुटवल । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका उनलाई सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले थुनामा पठाउने आदेश दिएको...

बूढानीलकण्ठमा प्रहरीको छापा : अनलाइन जुवा खेलाएको आरोपमा २३ जना पक्राउ

काठमाडौं । बूढानीलकण्ठको एक घरमा छापा हानेर प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।आइतबार साँझ छापा हान्दा पक्राउ पर्नेको संख्या २३ पुगेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा, क्रिप्टो लगायत कारोबार गरेको आरोपमा छापा हानेको...

काठमाडौंको चाबहिलमा एक युवकको हत्या

काठमाडौं । काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ । चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन् । यद्यपि पक्राउ परेकाहरूको...