अपराध


कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ

रुपन्देही । कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी...

प्याराग्लाइडिङ पाइलटको मापसे र लापसे चेकिङ, एकजना पक्राउ

पोखरा । मामसे र लापसे (मादक पदार्थ सेवन र लागुपदार्थ सेवन) चेकिङ गरेर कास्की प्रहरीले एकजना प्यारा ग्लाइडिङ पाइलटलाई पक्राउ गरेको छ । प्याराग्लाइडिङ उडान गर्न तोकिएको पोखरा– २४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ पाइलट विशालबहादुर क्षेत्रीलाई पक्राउ पक्राउ...

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र सोमबार विशेष...

सिरहामा खैरो हिरोइन र झण्डै सवा ५५ लाख नगदसहित दाजुबहिनी पक्राउ

जनकपुरधाम । सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइन र नगदसहित पक्राउ परेका दाजुबहिनी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका - २२ का ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीया किरणकुमारी छन् । उनीहरुबाट ५५ लाख २२ हजार ९८३...

बागमतीका तत्कालीन मेयरविरूद्ध ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप, चौथो मुद्दा दायर

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन मेयर भरत थापाविरुद्ध विशेष अदालत सहित जिल्ला अदालतमा गरी भ्रष्टाचारको चौथो मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार थापासहित तत्कालीन मधेश प्रदेशका अर्थमन्त्री विजय यादवलगायत ८...

ठूलो परिमाणमा सुनचाँदीका गहनासहित पोखरामा पाँच जना पक्राउ

पोखरा । पोखराका विभिन्न वडा र तनहुँमा समेत गरेर ठूलो परिमाणमा चोरी भएका सुनचाँदीका गरगहनासहित पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखराका ९ र तनहुँका ३ स्थानमा चोरी गरेका उनीहरुलाई चोरी गरेको सुन र चाँदीका गहनासहितका समानसहित पक्राउ गरिएको...

इलेक्ट्रोनिक माइक्रो चोरेको आरोपमा स्याङ्जाका थापा पक्राउ

पोखरा । इलेक्ट्रोनिक माइक्रो चोरेर काठमाडौंबाट धादिङ ल्याउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १६ बनस्थली स्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टर भित्रको पार्किङ स्थलबाट माइक्रो चोरी गरेको आरोपमा स्याङजाको विरुवा १...

एक रेष्टुरेन्टमा कास्की प्रहरीको छापा : ५ महिलाको उद्दार, ३ जना पक्राउ

पोखरा । कास्की प्रहरीले पोखराको सृजनाचोकको एक रेष्टुरेण्टमा छापा मारेर पाँचजना महिलाको उद्दार गरेको छ । महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । सृजनाचोकमा रहेको ‘मोनिका रेष्टुरेण्ट’ मा अवैध यौन क्रियाकलाप भइरहेको भन्ने...

डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै युवतीले ठगिन् २० लाख

काठमाडौँ । डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै ठगी गरेको आरोपमा एक जना युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका-८ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारी छिन् । काठमाडौँ उपत्यका...