अन्तत् इम्बोस्ड लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार : यी तीन किसिमका सवारीले भने जडान गर्नुपर्ने

असार महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयबाट सरकार पछि हटेको छ । जनतालाई कारबाही गर्ने धम्कीपूर्ण रुपले इम्बोस्ड जडान गर्न भनेको भन्दै चौतर्फी आलोचना भएपछि सरकार पछि हट्न बाध्य भएको हो । खासगरि गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनलाई...

असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन गगन थापाको आग्रह

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् । असारभित्र इम्बोस्ड जडान नगरे कारबाही हुने डरले सर्वसाधरणको यातायात कार्यालयमा भिड लागेको र सेवाग्राहीले सास्ती पाएको भन्दै थापाले...

पोखराको यातायात कार्यालयको सूचना : तत्कालै सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर दिन सक्दैनौं

पोखरा । सरकारले गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेड जडान गर्न भनेपछि यतिबेला यातायात व्यवस्था कार्यालय कास्कीमा सेवाग्राहीको भिड लाग्न थालेको छ । थामिनसक्नु भिड लाग्न थालेपछि यातायात व्यवस्था कार्यालय कास्कीले...

दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु

एजेन्सी । अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ । अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात् चलाउँदा बाबुको मृत्यु भएको हो । आफ्नै छोराले चलाएको गोली लागेर घाईते भएका बाबु २६ वर्षीय रेगीलाई अस्पताल पुर्‍याए लगत्तै...

मन्त्री परिवर्तन छिट्टै हुन्छ : नेकपा एस अध्यक्ष नेपाल

सप्तरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री हेरफेर हुने बताएका छन् । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री...

मेयर बालेन भन्छन्,‘घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए फिर्ता पठाउँछौ’

काठमाडौं । काठमाडौंमा फोहोर व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा सघाउन महानगरबासीलाई सार्वजनिक अपील जारी गरेका छन्। सामाजिक सञ्जालमा मंगलबार एक सन्देश जारी गर्दै उनले अब काठमाडौंको...

जबरा विरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेको छ । आज (मंगलबार)बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर...

पार्टीका केही नेताहरूले बदनाम गराउन खोजे : मन्त्री आले

  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका केही नेताहरूले आफूलाई बदनाम गर्न खोजेको बताएका छन् । मंगलबार पशुपतिमा विश्वरुपा मन्दिर तथा सत्तल पुननिर्माण कार्यको क्षमा पूजा सहित शिलान्यास कार्यक्रममा मन्त्री आलेले...

सामुदायिक विद्यालयलाई विद्यार्थीबाट शुल्क नलिन अन्तरिम आदेश

सुर्खेत । उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीहरुबाट अनिवार्य शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र पुनमसिंह चन्दको संयुक्त इजलासले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म समाजसेवी,...