ओलीलाई भेट्न अचानक बालकोट पुगे वामदेव

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन् । तत्कालिन नेकपालाई जोडेर वाम एकता गराउने कसरतमा जुटेका गौतम पहिलो पटक ओली निवास बालकोट पुगेका हुन् । अहिले ओली र गौतमवीच भेटघाट...

ओलीलाई भेट्न अचानक बालकोट पुगे वामदेव

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन् । तत्कालिन नेकपालाई जोडेर वाम एकता गराउने कसरतमा जुटेका गौतम पहिलो पटक ओली निवास बालकोट पुगेका हुन् । अहिले ओली र गौतमवीच भेटघाट...

राजीनामा स्वीकृत भइसकेपछि राज्यमन्त्री विमलाले भनिन् ,‘राजीनामा दिएकै छैन’

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले आफुले राजीनामा नदिएको बताएकी छिन् । प्रदेश सरकारले विमलाले राजीनामा बताएको थियो तर उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् । अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई...

बुटवल–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । हिजो (बुधबार) बिहानैदेखि अवरुद्ध बुटवल नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । बाढीले सडकको डाइभर्सन बगाउँदा बन्द भएको सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको हो । पूर्वपश्चिम राजमार्गको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन...

डलरको भाउ आकासियो : आज कति पुग्यो यूरो, पाउण्ड, रियाल लगायतको भाउ (सूचीसहित)

पोखरा। डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि तोकेको डलरको बिक्री दर अनुसार एक डलरको खरिददर १२६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २५...

आज यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी चौबीस घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम...

घर भत्किँदा ४ महिने बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । छिमेकीको खेतमा काम गर्न गएकी पार्वती खुनाले छोरी करिश्मालाई छिमेकीकै घरमा लगेर छाडेकोमा पानी परेर...

काँग्रेस विवाद सतहमा आउने सङ्केत : शेखर समूहले बोलायो बैठक

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाको समूहले छुट्टै बैठक बोलाएको छ । शेखर समहुले बैठक बोलाएसँगै काँग्रेसभित्रको मतभेद सतहमा आउने सङ्केत देखिएको छ । सभापति शेरबहादुर देउवा विधान र सहमति–सहकार्य विपरीत हिँडेको भन्दै शेखर कोइराला समूह सङ्घर्षमा...

रुप फेर्दै पोखरा बसपार्क, हिलो र धुलोमुक्त गराइँदै

पोखरा । जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्ष पछि पोखरा बसपार्कको रुप फेरिँदैछ । नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम अगाडि बढेसंगै बसपार्कको रुप फेरिएको हो । अहिले बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण भएको...