महँगी नियन्त्रण गर्न अब देशभर अनुगमन : आपूर्तिमन्त्री बडू

काठमाडौं । सरकारले महँगी नियन्त्रणका लागि देशभर अनुगमन गर्ने भएको छ । दिनदिनै बढेको महँगीले जनता मारमा परेपछि सरकारले बजार अनुगमन गर्ने भएको हो । संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन गर्ने निर्णय भएको उद्योग...

महँगी नियन्त्रण गर्न अब देशभर अनुगमन : आपूर्तिमन्त्री बडू

काठमाडौं । सरकारले महँगी नियन्त्रणका लागि देशभर अनुगमन गर्ने भएको छ । दिनदिनै बढेको महँगीले जनता मारमा परेपछि सरकारले बजार अनुगमन गर्ने भएको हो । संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन गर्ने निर्णय भएको उद्योग...

आज एकै दिन ६२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो समयमा थपिएका संक्रमित मध्ये यो संख्या धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० परीक्षणमा ६२ जनामा संक्रमण भएको हो ।एक हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन...

रवि लामिछानेको पार्टीलाई आयोगले दिएन ‘घण्टी’ चिन्ह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने सम्भावना बढेको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि...

त्रिविको लिखित परीक्षामा १०२ पदमा सबै फेल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको प्रशासनिक तथा प्राविधिकतर्फको परीक्षामा सबै फेल भएका छन् । आयोगले लिएको १०२ पदको परीक्षामा सबै परीक्षार्थी अनुत्तिर्ण भएका हुन् । २०७७ कात्तिक २८ गतेदेखि मंसिर १६ गतेसम्म र माघ २५ गतेदेखि फागुन २७ गतेसम्म...

पोखरा महानगरले तोक्यो कृषि उपजको न्युनतम मुल्य (सूचिसहित)

पोखरा । पोखरा महानगरपालिकाले कृषि उपजको न्युनतम समर्थन मुल्य तोकेको छ । महानगरपालिकाका कार्बाहक मेयर मञ्जुदेवी गुरुङले पोखरा २५ हेमजामा आयोजित रोपाई महोत्सवमा न्युनतम समर्थन मुल्यसुचि आज सार्वजनिक गरेकी हुन् । महानगरले २३ वटा कृषि उपजको न्युनतम समर्थन...

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

बैतडी । बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका १ का अध्यक्ष शरदसिंह नेगी र त्यही ठाउँका केशवसिंह नेगी रहेका छन् । एक २८ वर्षीया युवतीलाई गएको चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ...

नेकपा एमालेसँग कुनै पनि वार्ता र सहकार्य हुन्नः एकीकृत समाजवादी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का महासचिव डा। वेदुराम भुसालले नेकपा एमालेसँग सहकार्य वा वार्ताका लागि कुनै सर्त नराखेको बताएका छन् । नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा। भुसालले भने,...

पैदल हिँडिरहेका डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा

ललितपुरको एकान्तमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक प्रहरी जवान राजेन्द्र थापालाई मंगलबार निलम्बन गरिएको हो । आइतबार राति पौने ९ बजे पैदल घर फर्किँदै गर्दा पुल्चोकस्थित...