पोखरा । गण्डकी प्रदेश सभा सदस्य भागवतप्रकाश मत्लले स्याङ्जा गल्याङ नगरपालिका–१० डुविनडाँडामा घर भत्कीएर एक जनाको मृत्यु भएको घटना प्रति दुखः व्यक्त गरेका छन् । शुक्रबार श्रदाञ्जली तथा समवेदना बक्तव्य जारी गदै मल्लले असार १५ गते राति परेको अविरल वर्षाका...
मधेस प्रदेशमा विपदका घटनामा परेर ५०१ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मात्रै ५०१ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । प्रहरी कार्यालयको अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न...
पोखरा। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि तोकेको डलरको बिक्री दर अनुसार एक डलरको खरिददर १२६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १३१ रुपैयाँ २८ पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको छ।बेलायती पाउण्ड एकको...
काठमाडौं । रोजगारीका लागि नेपाली युवाको आर्कषणमा रहेको दक्षिण कोरियामा १३ नेपाली पक्राउ परेका छन् ।अवैध रुपमा काम गरिरहेका १३ जना नेपालीलाई दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना हाल सम्म...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए । यसअघि असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाए पनि तयारी नपुगेको भन्दै...
दाङ । दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिदाँ दुई जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले...
काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली एक फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजे सोही स्थानमा बस्ने भएको हो । यसअघि हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई...
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समिति अध्यक्षको पदभार ग्रहण गरेका छन् । सहिदचोक स्थित कार्यालयमा विहीबार विहान ७ बजे उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले पोखरा उपत्यका नगरविकास समितिको नाममा कति...
विराटनगर । सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी नेकपा एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । नेकपा एमालेबाट प्रदेश १ की समानुपातिक सांसद खातुनले राजीनामा दिएकी हुन् । उनले दिएको राजीनामा पत्र बिहीबार प्रदेशसभा बैठकमा...