काठमाडौं । रेस्लर अस्मिता जुरेलीले आफुमाथि दुर्व्यवहार भएको भन्दै हिलारी भनिने हिक्मत बोहराविरुद्ध उजुरी दिएकी छिन् । ललितपुरको फर्सिडोलमा धान रोप्दै असार १५ मनाउने क्रममा आफूमाथि हिलोमा पछारेर हिलारीले दुर्व्यवहार गरेको उनले उजुरीमा उल्लेख गरेको प्रहरीले...
पोखरा । पोखरा महानगरपालिका वडानम्बर ३ पालिखेचोकमा नगरपालिकाले फाल्चा निर्माण गर्न स्थानीय र महानगरपालिकाबीच सहमति भएको छ । स्थानीयले पालिखेचोकमा फाल्चा निर्माण गर्दा वडानम्बर तीनको विकासमा अवरोध पुग्ने भन्दै फाल्चा निर्माण रोक्न महानगरपालिकाको ध्यानाकार्षण...
युक्रेन । रुसले युक्रेनको स्नेक टापुमा हमला गरेको छ । हमलामा १७ जनाको ज्यान गएको र ३० जना घाईते भएको अलजजिराले जनाएको छ । आफैले गरेको निर्णय विपरित चौबीस घण्टा नबित्दै रुसले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको हो ।शुक्रबार बिहान ओडेसाको ब्ल्याक सी बन्दरगाह...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदको बहिष्कारकाबीच राष्ट्रियसभा बैठकले बजेटसँग सम्बन्धित तीन विद्येयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत ९२५ औं संशोधन०...
काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो बस्न लागेको हो ।बैठक दिउँसो बस्ने भनिए पनि समय भने तय भएको छैन । बैठकमा वागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुने जनाइएको छ । निर्वाचनको मिति घोषणापूर्व...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक महिनाको अवधिमा भारतलाई १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको बिजुली बेचेको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा नेपालले बिजुली बेचेको हो । प्रााधिकरणले देशभित्र खपत गरी बचेको विद्युत गत १९...
काठमाडौं । जसपाले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । सहमतिमै विभाजनको तयारी भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भएका हुन्। जसपा स्रोतका अुनसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठबाहेक...
काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको छ । अर्थमन्त्री जनादर्न शर्मा ‘प्रभाकर’ ले अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा माग गर्दै आएको छ । राजीनामा नदिने भए संसदीय...
काठमाण्डौ । नायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् । प्रचण्डलाई भेट्न हमाल बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा सङ्गीतकार चेतन सापकोटा पनि सहभागी थिए । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि...