यू-१७ राष्ट्रिय फुटबल टिम बनाउँदै एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू – १७ राष्ट्रिय फुटबल टिम बनाउने भएको छ । एन्फाले खुला छनोट प्रणालीबाट यू -१७ राष्ट्रिय फुटबल टिम बनाउने भएको हो । एन्फाले आसन्न साफ यू-१७ च्याम्पियनसिप र अर्को वर्ष हुने एएफसी यू-१७ एसियन कप छनोटलाई मध्यनजर...

विश्वकै कमजोर सूचीमा नेपाली पासपोर्ट

काठमाडौं । विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी ९पासपोर्ट० विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ६ औं स्थानमा देखिएको छ ।पहुँचको आधारमा ११२ र्‍याङ्कमा विभाजन गरिएको...

मेडिसिटी अस्पतालका चिकित्सकको चरम लापरवाहीका कारण बुवाको निधन भयको भन्दै परिवारद्धारा कारवाहीको माग

पोखरा । चिकित्सकको गम्भीर लापरवाहीका कारण बुवा योगेन्द्रबहादुर बस्नेतकोे निधन भएको भन्दै परिवारले दोषीमाथि कारवाहीको माग गरेको छ । बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै छोरा समिरबहादुर बस्नेतले काठमाडौंको नख्खुस्थित नेपाल मेडिसिटी हस्पिटल र अस्पतालमा...

इन्जिनियर बन्न पनि अब लाइसेन्स अनिवार्य

काठमाडौं । इन्जिनियर बन्न पनि अब लाइसेन्स अनिवार्य चाहिने भएको छ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएको छ । पारित विधेयकमा मुख्यतस् इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने...

माओवादी केन्द्रका कार्यकर्ताले कुटे हवल्दार

दाङ । रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्। त्रिवेणी गाउँपालिका वडा नं। ७ अँधेरीखोलामा हिजो(मंगलबार) बेलुका ७ बजेतिर सोही ठाउँका प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन्। प्रहरी हवल्दार...

खानेपानीका जारभित्र कीरा र लेउ भेटियो

भक्तपुर । खानेपानीका जारभित्र कीरा र लेउ भेटिएको छ । काठमाडौँ उपत्यकाको चाँगुनारायण नगरपालिका ३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनको क्रममा पानीको झारमा किरा र लेउ भेटिएको हो । हैजाको महामारी फैलिएको वर्तमान समयमा सर्वसाधारणले पैसा तिरेर...