काठमाडौं। नेपाल राष्ट्र बैंकले भोलि आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ल्याउने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति भोलि सार्वजनिक गरिने जानकारी दिए । राष्ट्र बैंकअन्तर्गत अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीति यसपटक अलिक कसिलो भएर आउने...
नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको केही घण्टा पनि बित्न नपाउँदै पुबुदु दशानायकेले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् ।पुबुदुले क्यानडाको टिममा प्रशिक्षक सम्हाल्ने भएको क्यानडा क्रिकेटले जनाएको छ । उनले...
देशभर थप ३९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । यही अवधिमा थप ४६ जना सङ्क्रमणमुक्त...
विराटनगर । युरेनियम जस्तो देखिने पदार्थ सहित प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । गत साउन १ गते विराटनगर महानगरपालिका वडा नं ९ स्थित ट्राफिक चोकमा रहेको ठुलदाइको होटेलमा कोठा लिएर बसेका ८ जनालाई पक्राउ गरेकोमा थप ७ जनालाई नियन्त्रणमा...
काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले रोस्ट्रम नछाड्दा बुधबार प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित हुन पुगेको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद पूर्णकुमारी सुवेदीपछि रावल रोस्ट्रममा बोल्न आएका थिए। बैठकमा...
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हदृयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ । अक्सिजेनेटर अभाव भएपछि मुटुका शल्यक्रिया रोकिएको अस्पताल प्रशासनले जनाएको छ ।शल्यक्रिया सेवा बन्द भएपछि अस्पतालमा भर्ना भएका झण्डै ४५ जना बिरामी घर फर्किएका छन् । अक्सिजेनेटरको...
मोरङ । युरेनियम जस्तो देखिने पदार्थसहित मोरङ प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित ट्राफिक चोकमा रहेको ठुलदाइको होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद गरेको...
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा एमाले प्रतिस्पर्धा गर्न र विजय हाँसिल गर्न सक्षम भएको दावी गरेका छन् । बुधबार एमाले प्रचार तथा प्रकाशन विभागले गरेको अनलाइनका सम्पदाकहरुसँगको अन्तरक्रियामा महासचिव...
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकेले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । पुबुदुले बुधबार पत्रकार सम्मेलनमा व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका हुन् । मेरो आफ्नै व्यक्तिगत कारण...