पोखरा-२८ अध्यक्ष लामिछानेको प्रष्टिकरण : पिर्के सलामी लिने व्यक्ती म होइन

पोखरा । पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले सामाजिक संजालमा पोखरा महानगर वडानम्बर २८ का अध्यक्ष भनि प्रचार गरिएको भिडियो आफ्नो नरहेको बताएका छन् । केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा उक्त भिडिओलाई पोखरा २८ का अध्यक्ष भनी दुष्प्रचार...

श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन

काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन हुँदै छ । यसअघिका राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो । आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए ।हाल...

गभर्नर विरुद्ध राष्ट्र बैंक अगाडि कालो ब्यानर

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै विद्यार्थी संघले राष्ट्र बैंक अगाडि कालो ब्यानर टाँगेका छन् । गभर्नर विरुद्ध प्रदर्शन गर्दै आएका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरुले आज बालुवाटारस्थित राष्ट्र...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । भौतिक...

आज युरो,पाउण्ड, डलर लगायतको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार पनि युरो र पाउण्डको भाउ हिजोको तुलनामा अझै बढेको छ । आज एक बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा रहेको छ । हिजो भने एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर...

आजदेखि थप यी ५ जिल्लामा अनलाइनबाट मतदाता नामावली (नामसहित)

काठमाडौं । निर्वाचन आयोगले काठमाडौंसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ । निर्वाचन आयोगले काठमाडौं उपत्यका बाहिर पाँच जिल्लामा मतदाता नामावलीको लागि अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाएसँगै आठ जिल्लाबाट यो सेवा सुरु भएको...

ठगी प्रकरण : हिरासतमा रहेका इच्छाराज तामाङकी श्रीमती पनि पक्राउ

काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाको ठगी प्रकरणमा संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ) पनि पक्राउ परेकी छन् । ठगीसम्बन्धी कसुर तथा सङ्गठित अपराधमा फरार रहेकी शाक्यलाई नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान...