५ वर्षीया बालिका बलात्कृत

देशको छुट्टाछुट्टै जिल्लामा दुई बालिका बलात्कृत भएका छन् । कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका–२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त रानालाई मंगलबार साँझ पक्राउ गरेको छ । यस्तै गुल्मीमा...

महंगीविरुद्ध थाल ठटाएर प्रदर्शन

काठमाडौंमा महंगीविरुद्ध थाल ठटाएर प्रदर्शन भएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध बुधवार राजधानीमा थाल ठटाएर प्रदर्शन गरेको हो ।महिला संगठनका कार्यकर्ताले राजधानीको भृकुटीमण्डपदेखि भद्रकालीसम्म थाल ठटाएर प्रदर्शन गरेका थिए । उनीहरुले...

नयाँ उद्योग थपिन जरुरी छ : उद्योगमन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकमा नयाँ उद्योगहरु थपिन जरुरी रहेको बताएका छन् ।देशले यतिबेला आर्थिक संकट भोगिरहे भन्दै कटको एकमात्र निकास उद्योगधन्दाहरूको बढोत्तरी रहेको बताएका हुन् । जनकपुरधाम उद्योग वाणिज्य...

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार सम्हालेका छन् । आज बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । उनी...

प्रेस स्वतन्त्रताबाट मात्रै नागरिक अधिकार सुनिश्चितता हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमहरुलाई समय सुहाउँदो रुपमा परिमार्जिन गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समिति (रासस)को नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो...

संवैधानिक नियुक्तिविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुने

काठमाडौं । संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध परेको रिटमा आज बुधबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधि परिवर्तन...

अत्याधिक कर बढाएको भन्दै गण्डकीका मुख्यमन्त्रीको राजीनामा माग्दै नेविसंघ सडकमा

पोखरा । आफ्नै पार्टी नेतृत्वको गण्डकी सरकारविरुद्ध नेपला विद्यार्थी संघ (नेविसंघ) कास्कीले पोखरामा प्रदर्शन गरेको छ । सवारी नविकरणको जरिवान शुल्क अत्याधिक बृद्धि गरेको भन्दै नेविसंघले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निवासको गेटमा प्रदर्शन गरेको...

प्रकिया मिच्दै भूमिमन्त्री श्रेष्ठले दिइन् नन्दलाई सरकारी नियुक्ति

काठमाडौं । भूमि, व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्ति दिएकी छिन् । मन्त्रालय अन्तर्गतको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नातामा नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्री स्तरीय निर्णय...

गण्डकी सरकारको लागतमा रुपातालमाथि झोलुङ्गे पुल : पर्यटक र स्थानीयलाई सहज

कास्की । कास्कीको पोखरा महानगरपालका स्थित लेखनाथमा रहेको रुपातालमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटकलाई आकर्षित गर्न तालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल बनाइएको हो । गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार रुपैयाँ लगानीमा उक्त पुल बनेको...