काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको भाउ घटेर आए पनि नेपाल आयाल निगमले भने मूल्य घटाउन नसकिने बताएको छ । भारतबाट फेरि पनि पेट्रोलको भाउ घटेर आएपछि सर्वसाधरणले अब पेट्रोलको मूल्य घट्ने अपेक्षा गरेका थिए । तर निगमले इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम...
पोखरा । गण्डकी प्रदेश सरकारले सवारी साधनमा दुइ सय प्रतिशत जरिवाना लिन थालेसथै जनस्तरबाट चर्को विरोध भयो । विरोध पछि सरकार पछि हट्यो । अहिले सवारीको नविकरणमा लाग्ने जरिवाना २० प्रतिशतमा झारेको छ । यस्तै सरकारले धरजग्गा नामसारीमा पनि चर्को कर तोकेको पाइएको...
बाढी पुर्वानुमान महाशाखाले आज (बिहीबार) र भोलि (शुक्रबार) कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही घट्ने भएतापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा...
काठमाडौं । सप्तकोशीको बाँध फुटेर बस्तीमा पसेपछि प्रभावित बनेका परिवारलाई राहत तथा व्यवस्थापनमा सहायता गर्न सरकारले सरकारी, गैरसरकारी र व्यवसायीहरूसँग अपिल गरेको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको भाउ बढेको छ । हिजो घटेको डलरको भाउ आज भने बढेको हो । आज एक डलरको खरिददर १२६ रुपैया ३६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९६ रहेको छ । हिजो एक डलरको खरिददर १२५ रुपैयाँ ६५...
काठमाडौं । नेपाली श्रमिक जापान पठाउने सम्बन्धी छलफल गर्न आज बैठक बस्न लागेको छ । समझदारी कार्यान्वयनका लागि गठित दुई देशको संयुक्त कार्यसमितिको दोस्रो बैठक बस्न लागेको हो । नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बिहान १० बजे बस्ने बताइएको...
राजविराज । सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको ज्यान गएको छ । कञ्चनरुप नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप-६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा-बुहारी भएको प्रहरीले जनाएको छ । इलाका...
काठमाडौं । सरकारले आजै संघीय र प्रदेशसभा निर्वाचनको मिति घोषणाको तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने तयारी भएपनि बैठकको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको...
काठमाडौं । सरकारले आगामी मंसिर ४ गते एकैचरणमा देशभर प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचनको मिति तोक्नेबारे छलफल गर्न आज बसेको सत्तारुढ गठबन्धनको बैठकले मंसिर ४ गते नै निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको छ । यसअघि निर्वाचन...