कांग्रेसले देशभरका आफ्ना जनप्रतिनिधिहरूलाई काठमाडौँ बोलायो

काठमाडौं । नेपाली कांग्रेसले ललितपुरमा दुई दिन अभिमुखीकरण कार्यक्रमसहित प्रशिक्षण दिने भएको छ । मंगलबार विज्ञप्ति जारी गरेर कांग्रेसले साउनको ३० र ३१ गते ललितपुरमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम गर्न लागेको जनाएको छ । सभापति...

युवामाझ लोकप्रिय हुक्काका लागि करोडौं रकम बाहिरिदैं

काठमाडौं । पछिल्लो समय युवापुस्ता माझ निकै लोकप्रिय हुक्काका लागी करोडौ रकम बाहिरिन थालेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा हुक्का फ्लेवरका लागि नेपालबाट ८ करोड ७८ लाख रुपैयाँ विदेश बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष उक्त रकम...

सीटीईभीटीले रिक्त पदमा परीक्षा लिने : परीक्षा तालिका सार्वजनिक

काठमाडौं । सीटीईभीटीमा रिक्त पदका लागि परीक्षा हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विज्ञापन गरेको अढाई वर्ष विभिन्न रिक्त पदको पदपूर्तिका लागि परीक्षा गर्न लागेको हो । २०७६ माघ २४ गते गरेको विज्ञापनको आन्तिरिक तथा...

सरकारले असमान तलबबृद्धि गरेको विरोधमा नासुहरु चौतारोमा (तस्बिरहरु)

पोखरा । देशभरका नायब सुब्बा (नासु)हरु आन्दोलित छन् । बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका नासुहरु आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध गरेका हुन् । कास्कीमा पनि जिल्ला प्रशासन कार्यालय...

विश्व च्याम्पियन खेलाडीको गोली हानी हत्या

काठमाडौं । विश्व च्याम्पियन ब्राजिलियन खेलाडीको हत्या भएको छ । आठ पटकका जिउजित्सु विश्व च्याम्पियन लियान्द्रो लोको गोली हानी हत्या भएको हो। ब्राजिलियन खेलाडी लियान्द्रोमाथि ब्राजिलको साओ पाउलोको एक क्बलमा गोली प्रहार भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले...

स्याङजामा तीन जिल्ला जोड्ने तीनमुखे पुलको निर्माण सम्पन्न

स्याङ्जा । तीन जिल्ला जोड्ने गरि स्याङ्जामा तीनमुखे पुलको निर्माण सम्पन्न भएको छ । नेपालकै नमुना स्वरुप स्याङ्जा, गुल्मी र पाल्पाको संगमस्थलमा तीनमुखे झोलुंगे पुलको निर्माण कार्य सम्पन्न भएको हो । तीनमुखे पुल बनेपछि तीन जिल्लाका नागरिकलाई आवतजावत गर्न...

प्रचण्डले भेटे लिवरल डेमोक्रेटिक पार्टीका नेता र प्रतिनिधिलाई

काठमाडौं। जापान भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघातमा व्यस्त छन् । उनले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता लगायतका नेताहरुसँग भेटवार्ता ‍गरेका छन् । मंगलबार एलडीपी हेडक्वार्टर...

कास्की रेडक्रसले दियो पोखरा महानगर विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्रका लागि सामाग्री

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु पविर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामाग्रीहरू हस्तान्तरण गरेको छ । विपद् उत्थानशीलता अभिवृद्धि गर्ने...

कन्टेनरभित्र पुरुषको शव भेटियो

विराटनगर । मोरङम कन्टेनर भित्र एक पुरुषको शव भेटिएको छ । सुन्दरहरैंचा नगरपालिका–८ मा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको हो । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको...