काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्ने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो । पार्टीका...
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन् । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै...
धनगढी । सशस्त्र प्रहरी बलमा कार्यरत एक जवान लागूऔषध चरेससहित पक्राउ परेका छन् । सोमबार कैलाली प्रहरीले सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत गणेश प्रसाद जोशीलाई पक्राउ गरेको हो । बझाङ स्थायी घर भएका उनी लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले...
काठमाडौँ । सत्ता गठबन्धनले प्रदेश र संघीय निर्वाचनमा सिट बाँडबाँटबारे मोडालिटी बनाउन गठन गरेको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक सुरु भएको हो । साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिनेगरी गठबन्धनले...
काठमाडौँ। सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले भारतबाट पनि पेट्रोलियम...
बारा। एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । सोमबार दिउँसो पार्टी कार्यक्रमका लागि रौतहटको गौर जान उडेको ओली सवार हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको हो । वर्षाका...
मुस्ताङमा गल्फ कोर्ष प्रतियोगिता हुने भएको छ । लोमान्थाङमा ४ हजार ६३५ मिटर (१५ हजार २३९.५ फिट) उचाइमा निर्माण गरिएको गल्फ कोर्षमा प्रतियोगिता आयोजना गरिने आयोजक लोमान्थाङ युवा क्लबले जनाएको छ। युवा क्लब र लोमान्थाङ गाउँपालिकाको संयुक्त आयोजनामा हुन लागेको...
पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले आफ्नो जन्मदिन जेष्ठ नागरिकहरुसँग मनाएका छन् । पोखरा २५ स्थित हेमजामा रहेको मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुसंग सोमबार भेटघाट गर्दै मन्त्री बरालले आश्रमको पूर्वाधार विकासमा आवश्यक...
काठमाडौं । सार्वजनिक यातायात्रले यात्रुहरुसँग मनलाग्दी भाडा असुल्ने गरेको गुनासो तीव्र बढ्दो छ । यात्रुहरुको गुनासोपछि संसदीय समितिले यस विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको विकास...