शिक्षा सुधारबिना देश समृद्ध र सुसंस्कृत बनाउन सकिदैंन : अध्यक्ष प्रचण्ड

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताएका छन् । सोमबार महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि आयोजित कार्यक्रमलाई...

एमाले अध्यक्ष ओली झापा-५ बाट उम्मेदवार सिफारिस

झापा । आगामी मंसिर ४ गते हुन लागेको चुनावमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा ५ का एमाले इन्चार्ज होम थापाले जानकारी दिएका छन् ।ओली...

यी दुई जिल्ला बाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण : लामखुट्टेको टोकाइबाट जोगिन सुझाव

काठमाडौं । देशभरका ७५ जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको छ । ७७ जिल्लामध्ये मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सबैभन्दा धेरै ललितपुर र काठमाडौंमा डेङ्गी फैलिएको छ । देशभर अहिलेसम्म...

उम्मेदवार सिफारिस धमाधम : शिर्ष नेता को कहाँ – कहाँ सिफारिस भए ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश हुँदै केन्द्रमा पठाउन थालेका छन् । कतिपय ठाउँमा एकल नाम सिफारिस...

संंसदीय समितिमा सदस्य हेरफेर : कुन समितिमा को ? नामसहित

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यको नाम हेरफेर भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित प्रतिनिधिसभाअन्तर्गतको विभिन्न समितिमा सदस्यको नाम हेरफेर...

आज नेपालको अन्तिम खेल : केन्यासँग भिड्ने

काठमाडौं । दुई सातादेखि अफ्रिकन राष्ट्र केन्यामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टोलीसँग अन्तिम खेल खेल्दैछ । नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । यसअघि नेपालले पहिलो र दोस्रो एक दिवसीय खेल जित्दै एक खेल...

नियम विपरित चुरोट कारखानाको जग्गा भाडामा, अख्तियारको पनि चासो

पोखरा । पोखरा महानगरपालिकाले नियम विपरित जनकपुर चुरोट कारखानाको नाममा रहेको जग्गा भाडामा लगाएको खुलेको छ । महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले पोखरा ९ नयाँ बजारमा जनकपुर चुरोट कारखानाको नाममा रहेको जग्गा नियम विपरित व्यवसायीक प्रयोजका लागि भाडामा...

आज युरो र पाउण्ड घट्यो : डलरको कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरो र पाउण्डको भाउ घटेको छ । आज एक युरोको खरिददर १२६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ३८ पैसा रहेको छ । हिजो एक युरोको खरिददर १२७ रुपैयाँ ५५ पैसा बिक्रीदर १२८ रुपैयाँ...

क्यानडामा छुरा प्रहारबाट १० जनाको ज्यान गयो

एजेन्सी । क्यानडामा छुरा प्रहारबाट कम्तीमा १० जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ । प्रहरीले घटनामा संदिग्ध रहेका ३१ वर्षीय डिमियन स्यान्डरसन...