सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरुङलाई...

‘मेयर साब, शिशाको घरमा बसेर बाटोमा हिड्नेलाई ढुंगा नहान्नू’

'महेन्द्रपुलमा रहेका व्यापारिक सटर, मालपोत कार्यालय अगाडी रहेको सटर, अस्तव्यस्त रहेको यातयात कार्यालय  अगाडीरहेको सटर, सृजना चोकमा रहेको महानगरको सपिङ कम्प्लेक्ससहितका अन्य ठाउँको कुन अवस्था छ ? उपत्यका नगर विकास समितिका नाममा रहेका जग्गाहरु कति भद्रगोल...

प्रदेश स्तरीय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न

पोखरा । कास्की जिल्ला पावरलिफ्टिङ संघद्वारा आयोजित प्रदेश स्तरीय हिमालयन यती पावरलिफ्टिङ च्याम्पियनसिप आइतवार सम्पन्न भएको छ । पोखरा रंगशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूह बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भाग लिन २८ जना पुरुष...

बारा ४ बाट महन्थ ठाकुरको नाम सिफारिस

वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्‍यक्ष महन्थ ठाकुर बारा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्‍मेदवारमा सिफारिस भएका छन् । सोमबार बसेको क्षेत्रीय बैठकले पार्टी अध्यक्ष ठाकुरसहित ४ जनाको नाम सिफारिस गरेको हो ।जिल्ला कमिटि सदस्य रमेश...

पछिल्लो २४ घण्टामा देशभर थपिए २२१ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना...

बागमतीका मुख्यमन्त्री पाण्डेले दिए संघीय सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संघीय सरकारविरुद्ध मुद्धा हाल्ने चेतावनी दिएका छन् । काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक–२०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन–२०७६...

राजेन्द्र महतो धनुषा ३ बाट उम्मेदवार सिफारिस

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर(३ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् । लोसपा धनुषा क्षेत्र नम्बर ३ को सोमबार बसेको बैठकले महतोको नाम प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ...

कसैसँग पनि गठबन्धन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कसैसँग पनि गठबन्धन नहुने बताएका छन् । राप्रपा बाँकेले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल...

भारतीय सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई सैनिक सामग्री हस्तान्तरण

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार वटा घोडासहित २२ करोड ३८ लाख रुपैयाँ बराबरको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण...