मन्त्रीलाई लाइनमा बस्नुस भन्दा पक्राउ परे सुरक्षागार्ड

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नुस भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् । शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए ।...

रामबजारस्थित कालिका माविका ८० विद्यार्थीलाई छात्रवृत्ति

पोखरा । पोखराको रामबजारस्थित कालिका माध्यमिक विद्यालयमा २०७८ सालको शैक्षिक पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्म कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई शैक्षिक पुरस्कार वितरण गरिनुको साथै कुल २ लाख ८३...

कास्की १ मा एमालेबाट १५ जनाको नाम सिफारिस

पोखरा । नेकपा एमाले कास्कीले क्षेत्रनम्बर १ का लागि प्रतिनिधि सभा सदस्यमा १५ जनाको नाम सिफारिस गरेकको छ । सिफारिस हुनेमा पूर्वमन्त्री देखी जिल्ला र नगरका पदाधिकारीसम्म रहेका छन् । प्रदेश सभामा नाम सिफारिस भएका संगठन विभाग प्रमुख खगराज अधिकारीलाई प्रतिनिधि...

प्रदेशको आन्तरिक श्रोत वृृद्धि गर्न मन्त्री बरालको सुझाव

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशको आन्तरिक श्रोत बृद्धि गर्न सबै कार्यालयहरुको ध्यान केन्द्रित हुनुपर्ने बताए । अर्थ मन्त्रालयले आइतबार कावासोती नगरपालिकाको सभाहलमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुसासन...

कास्की ३ ‘ख’मा एमालेबाट राजीव पहारीको नाम सर्वसम्मतले सिफारिस

पोखरा । आउदो मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने क्रम जारी रहेको छ । आज कास्की क्षेत्र नम्बर ३ ‘ख’ मा एमालेबाट राजीव पहारी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको आइतबार...

सांसद पद त्यागेको राजेन्द्र लिङदेनको घोषणा

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए । राप्रपा...

ओलीले राज्यको स्रोत साधनको दुरुपयोग गरे : माधव नेपाल

काठमाडौँ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरुमा गैराराजनीतिक चरित्र हावी भएको बताएका छन् । आइतबार काठमाडौमा ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तरक्रियामा बोल्दै उनले गैरराजनीतिक चरित्र हावी भएकै कारण तत्कालीन प्रधानमन्त्री...

सांसद पदबाट राजीनामा दिँदै राप्रपाका अध्यक्ष लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् । चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याएर तलब भत्ता खाने निर्लज्ज अभ्यास हुन लागेको भन्दै उनले राजीनामा दिन लागेका हुन् । अध्यक्ष लिङ्देनले आज...

असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने

काठमाडौं । असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । आगामी २४ र ३१ भदौको शुक्रबार सेयर कारोबार हुने र असोज लागेपछि भने शुक्रबार हुँदै आएको कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले बताए । आइतबार बसेको नेप्से सञ्चालक...