काठमाडौं । कतारमा हुने विश्वकप फुटबल प्रतियोगिता हेर्न नेपालबाट दुई सय जनाभन्दा बढी नेपाली जाने भएका छन्।। विश्वकप हेर्न जान चाहनेका लागि फिफाले तोकेको आधिकारिक कम्पनी म्याच हस्पिटालिटीको नेपालका लागि एक मात्र एजेन्ट जेनिथ एक्सपेरियन्सेस ट्राभल सर्भिसेज...
तनहुँ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा...
काठमाडौँ । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ । प्रहरी प्रधान कार्यालयले तयार पारेको मापदण्ड गृहमन्त्रालयले स्वीकृत गरेको हो । सोमबार मन्त्रालयले कार्यविधि स्वीकृत गरेको...
बुटवल। पाल्पामा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खयड अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खसेको हो । पहिलो पछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडकमा ठूला–ठुला ढुङगा खसेका छन् । सडक खुलाउन डोजर...
तम्घास । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोकका ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताए । आज बिहान रानालाई आफनै घरको छतमा...
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा तीन सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको...
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारसम्म सिट बाँडफाँटको टुंगो लाग्ने बताएका छन्। उनले नेपाली कांग्रेसले सय सिटबाट घट्ने भए पछि सहमतिको नजिक पुगिएको दावी गरे । मंगलबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै...
जुम्ला । जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त...
गुल्मी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस गुल्मीले उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ इच्छुक नेताहरुको नाम सिफारिस...